एमसीसीसँग भएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न भीम रावलको माग

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य भीम रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग केही गोप्य सम्झौता गरिएको दाबी गर्दै ती सदनमा पेश गर्न माग गरेका छन् ।  स्वयं अमेरिकी मन्त्रीहरूबाट एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भनिरहेको समयमा नेपालका अधिकारीहरूले होइन भन्नु हास्यास्पद भएको उनको भनाइ छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेता रावलले एमसीसीसँग गरिएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न माग गरेका हुन् ।  ‘अमेरिकी मन्त्रीहरूले नै एमसी...

सम्बन्धित सामग्री

टिकट नदिएकबारे भोलि बोल्दै भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा पेश गर्ने बताएका छन्। अछाम-१ बाट सर्वसम्मत सिफारिसमा परेका रावलको ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए। रावलले आफूलाई उम्मेदवार नबनाएको बारेमा उचित समयमा बोल्ने बताउँदै आएका थिए। उनले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको…

सरकार अर्थतन्त्रका गम्भिर समस्याहरुप्रति गैरजिम्मेवारः भीम रावल

नेकपा एमालेका नेता भीम रावलले सरकारले अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रलाई सम्बोधन नै नगरी विनियोजन विधेयक २०७९ संसदमा पेश गरेको टिप्पणी गरेका छन् । सरकार अर्थतन्त्रका गम्भिर समस्याप्रति गैर जिम्मेवार तरिकाले प्रस्तुत भएको उनको आरोप छ ।...

एमसीसीले नेपाललाई उपनिवेशी करणको बाटोमा धकेल्छ: भीम रावल

काठमाडौँ, १५ फागुन। नेकपा (एमाले)का नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरेका छन्। आज (आइतबार) सदनमा एमसीसीमाथिको छलफलका क्रममा उनले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताएका हुन्। एमसीसीले नेपाललाई उपनिवेशकरणको बाटोमा धकेल्ने नेता रावलको भनाइ थियो। उनले भने, ‘एमसीसीले नेपाललाई उपनिवेशी करणको बाटोमा धकेल्छ। […]

एमसीसीमार्फत नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्न खोजिएको छः भीम रावल

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरेका छन्। सदनमा आइतबार एमसीसीमाथिको छलफलका क्रममा नेता रावलले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताएका हुन्। राष्ट्रिय स्वाधिनतासँग जोडिएको संवेदनशील विषयलाई होहल्लाका बीच सदनमा पेश गरिएको भन्दै उनले आपत्ति जनाए। एमसीसीले नेपाललाई […]

एमसीसी संसदमा पेश हुनु जनता र संसदको अपमान हुनु हाे: भीम रावल

नेकपा (एमाले) का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेश हुनु नेपाली जनता र संसदको अपमान भएको बताएका छन्। प्रतिपक्ष दलले संसद अवरोध गरिरहेको र सत्तारुढ दलहरुकाबीचमा समेत सहमती नजुटेको अवस्थामा पेश हुनु आपत्तिजनक भएको उनले उल्लेख गरे।...

एमसिसीमा एमाले मौन बस्न मिल्दैन : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी राष्टिय स्वाधीनताविपरीत भएको दाबी गरेका छन्। एमाले संसदीय दलको बैठकमा एमसिसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गरी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित रूपमा पेश गरेर एमसिसीबारे स्पष्ट धारणा माग गरेका हुन्। नेता रावलले अध्यक्ष ओलीलाई पेश गरेको पत्रमा भनिएको छ, ‘एमसिसीको एक दर्जन सम्झौता एवं कार्ययोजनाका प्रावधानहरू नेपालको सार्वभौम, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपर

केन्द्रीय कमिटीमा समेटिए भीम रावल र घनश्याम भुसाल

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा भीम रावल र घनश्याम भुसाल समेटिएका छन् । आइतवार मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्माले ३ सय १ केन्द्रीय सदस्यको सूची पेश गरेका हुन् । केन्द्रीय कमिटीमा भीम रावल र घनश्याम भुसालको नाम समेटिएको हो । रावलले अध्यक्षमा केपी ओलीविरुद्ध उम्मेदवारी दिने बताएका छन् । केन्द्रीय कमिटीमा केन्द्रीय समितिका यसअघिका अधिकांश अनुहार समेटिएका छन् । केही नयाँ अनुहार समेटिएका छन् । १ सय २ जना खुल्ला सदस्यमा परेका छन् ।

एमालेमा असन्तुष्टि :  केन्द्रीय कमिटी बैठकमा भीम रावल अनुपस्थित

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् । शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उ

भीम रावल, ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि अन्तिम अवसर

३ असोज, काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए दशौं महाधिवेशन केही नेताहरुका लागि कार्यकारी भूमिकाका लागि अन्तिम हुनेछ । एमालेले मंसिर दोस्रो साताका लागि तय भइसकेको छ । […]