बालदिवसमा प्रभु क्यापिटलको ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बाल दिवसको अवसर परेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ । यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एउटा पीएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने भएको छ । यो योजनामा जोडिएर आफ्नो छो

सम्बन्धित सामग्री

प्रभु लिटल च्याम्प पीएमएस योजना

प्रभु क्यापिटलले महिला लगानीकर्तालाई लक्षित गरेर तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजना सुरु गरेको छ । यस प्रकारका लगानीकर्ताका लागि प्रभु स्मार्ट पीएमस योजना सञ्चालनमा रहेको पनि जनाएको छ ।यसैगरी, क्यापिटलले भदौ २९ गते बाल दिवसको अवसर पारेर बालबालिका लक्षित प्रभु लिटल च्याम्प पीएमएस योजना ल्याएको छ । यो योजना क्यापिटलले भर्खरै जन्मिएका शिशुदेखि १६ […]

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना

प्रभु क्यापिटल लिमिटेडले बाल दिवसको अवसर परेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।  यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एउटा पीएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने भएको छ ।  कम्पनीले यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्जवल भव...