एनआइसी एसिया क्यापिटलले छैटौँ वार्षिक उत्सवको अवसरमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गत क्यापिटलको छैटौँ वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क ६ रुपैयाँमा एक...
एनआइसी एसिया बैंकबारे केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...
एनआइसी एसिया क्यापिटल लिमिटेडले आव ०७९/८० का लागि विभिन्न सामूहिक लगानी कोषहरूको प्रतिफल घोषणा गरेको छ । कम्पनीले सञ्चालक समिति बैठकले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूमध्ये एनआइसी एसिया ग्रोथ...
एनआइसी एसिया बैंक लिमिटेडले सेयरधनीलाई वितरण गरेको लाभांश पारित भएको छ । बैंकको २६औँ वार्षिक साधारणसभाले लाभांश वितरण पारित गरेको हो । साधारणसभाले गत आव ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...
एनआइसी एसिया क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर लगानीकर्ता तथा सर्वसाधारणलाई साक्षर र सुसूचित गराउने उद्देश्यका साथ विभिन्न जानकारीमूलक सामग्री भएको भिडियो सन्देश सार्वजनिक गरेको छ ।
उक्त भिडियोमा वैदेशिक रोजगारीमा...
एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । लघुवित्तको पाँचौँ वार्षिक साधारणसभाले संस्थाका सेयरधनीलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले करसहित २५ करोड ६५...
एनआइसी एसिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल चुनिएका छन् । अग्रवाललाई बैंकको नवनिर्वाचित सञ्चालक समितिले सर्वसम्मत चयन गरेको हो ।
आइतबार काठमाडौंमा सम्पन्न भएको बैंकको साधारणसभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ ।...