काठमाडाैँ- प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौँ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने स्लोगन सहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ। ग्राहकहरूलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ। डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक […]