चौधरीको सक्रियताले कांग्रेसमा तरंग

नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरी राजनीतिमा सक्रिय भएपछि जिल्लाको राजनीति तरंगित भएको छ । कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन रुचि राख्दै उनले कार्यकर्ता भेटघाट तीव्र पारेका छन् ।

सम्बन्धित सामग्री

गठबन्धनले कांग्रेसमा फाटो बढाएकै हो त ?

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी निर्णयविरूद्ध कोशीको मुख्यमन्त्रीमा केदार कार्कीलाई अघि बढाएपछि देशको सबैभन्दा ठूलो दलमा तरंग पैदा भएको छ। कोशीमा शेखरले गरेको विद्रोहलाई बढ्न नदिन सत्ता गठबन्धन र नेपाली कांग्रेसले उनको विद्रोहलाई हतार हतार स्वीकार गर्‍यो तर पनि कोशी विद्रोहको बाछिटाले बागमतीलाई पनि तरंगित बनाउने प्रयास गरिरहेको छ। कोशीमा शेखरको विद्रोहले मुख्यममन्त्री बनेका कार्कीलाई कांग्रेस र गठबन्धनले स्विकारेर थुमथुमाउने प्रयास गरे पनि बागमती प्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टीको अकल्पनीय जितपछि कांग्रेसमा तरंग

काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचन परिणामले नेपालको राजनीतिक वृत्तमा अनेकथरि अडकल प्रारम्भ भएको छ । दल स्थापनाको वर्ष दिन पूरा नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय जित निकालेपछि एकछत्र शासन गर्दै आएका मूलधारका दलहरुमाथि प्रश्न उठेको छ । उपनिर्वाचन भएका तीनमध्ये दुई क्षेत्रमा रास्वपाले लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसलाई भारी मतान्तरले पराजित गरेको छ । […]

ताइवानविरुद्ध कठोर कदम चाल्न किन सचेत छ चीन ?

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै गरेको ताइवान भ्रमणबाट सिर्जित राजनीतिक तरंग चीनमा अझै कम भएको छैन । नोभेम्बरमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेस हुन लागेको सन्दर्भमा सीको लागि अहिलेको समय राजनीतिक रूपमा संवेदनशील रहेको बताइन्छ ।सीले यस पटकको राष्ट्रिय कांग्रेसमा विगतको परम्परा तोड्दै पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकालको लागि दावी दिँदैछन्  । चीनमा केही दशकदेखि दुई कार्यकालको नियमजस्तै बनेको थियो । पेलोसीको भ्रमणविरुद्ध प्रतिक्रिया दिँदै ग

ऋषि धमलासँगको अन्तर्वार्तामा रमेश लेखकले बोलेको विषयमा कांग्रेसमा खैलाबैला

काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पत्रकार ऋषि धमलासँग दिएको अन्तर्वार्ताको विषयले पार्टीभित्र अहिले तरंग पैदा भएको छ । लेखकले बोलेको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले समेत चासो लिएको स्रोतले जनाएको छ। हिजो (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा लेखकले “प्रधानमन्त्रीको चाहना वैशाखमै चुनाव हो, तर […]

मिल्लान् तीन कोइराला?

काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् […]

मिल्लान् तीन कोइराला ?

नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर, ती नेताले थालेको लन्च मिटिङ अहिले अवरुद्ध छ। एक

चौधरीको सक्रियताले कांग्रेसमा तरंग

नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरी राजनीतिमा सक्रिय भएपछि जिल्लाको राजनीति तरंगित भएको छ । कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन रुचि राख्दै उनले कार्यकर्ता भेटघाट तीव्र पारेका छन् ।