काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पत्रकार ऋषि धमलासँग दिएको अन्तर्वार्ताको विषयले पार्टीभित्र अहिले तरंग पैदा भएको छ । लेखकले बोलेको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले समेत चासो लिएको स्रोतले जनाएको छ। हिजो (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा लेखकले “प्रधानमन्त्रीको चाहना वैशाखमै चुनाव हो, तर […]