माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदको हस्ताक्षर संकलन

बुटवल : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ जना सांसदको हस्ताक्षर संकलन गरिएको छ। यद्यपि प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेलले बहुमत पुर्‍याएको भन्दै पुन: मुख्यमन्त्री नियुक्त गरिसकेका छन्। माओवादी केन्द्रले ४२ जनाको हस्ताक्षरसहित ढिलो गरी प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेको छ।…