लुम्बिनी प्रदेश: मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन

मुख्यमन्त्री पोखरेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यी दलहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षरसमेत संकलन गरिसकेका छन्। एमालेका ४१ र जनता समाजवादी पार्टीका एकजना सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ता...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश  मुख्यमन्त्रीका लागि आज दाबी पेस भएन

बुटवल । लुम्बिनी प्रदेशमा  एमाले संसदीय दलका नेता  लिला गिरीले मुख्यमन्त्रीको लागि दाबी पेस कार्यक्रम बुधबारका लागि सारिएको छ। समर्थन गर्ने सांसदहरुको हस्ताक्षर गर्न ढिलाइ भएका कारण बुधबारका लागि दाबी पेस गर्ने कार्यक्रम सारिएको हो ।  यसअघि सत्ता साझेदार दलहरुले आजै दिउँसो ४ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी प्रस्तुत गर्न जाने तय भएको थियो । एमाले  प्रदेशसभा सदस्य  विष्णु पन्थीले सांदहरुको हस्ताक्षर संकलन केही सांसद काठमाडौं  र कोही जिल्लामा भएकाले हस्ताक्षर संकलन गर्ने क्रम नसकिएकाले भोलि बुझाउने गरी आजको छलफल सकिएको रातोपाटीलाई बताए । लुम्बिनीमा सरकार बनाउन बहुमतको लागि ४४ जना चाहिन्छ  । जसका लागि केन्द्रमै भएको सत्ता...

लुम्बिनी प्रदेश: विश्वासको मत जुट्ने सत्ता पक्षको दाबी

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन सुरु भएपछि यो प्रदेश सरकारको नेतृत्व के हुने भन्नेबारेमा अन्योल बढेको छ। सत्ता साझेदार दल माओवादी केन्द्र, प्रतिपक्ष कांग्रेसलगायत साना दलहरूले मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि पदमुक्त गर्ने रणनीतिका साथ उत्रिएका छन्।

लुम्बिनी प्रदेश : विश्वासको मत 'फकाउँदै' सत्ता पक्ष

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन सुरु भएपछि यो प्रदेश सरकारको नेतृत्व के हुने भन्ने बारेमा अन्यौलता बढेको छ । सत्ता साझेदार दल माओवादी केन्द्र, प्रतिपक्ष कांग्रेसलगायत साना दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि पद मुक्त ...

लुम्बिनी प्रदेश : अनिर्णीत जसपा, निरीह प्रतिपक्ष

अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गर्न सुरु गरे पनि सरकार फेरबदलको निर्णायक मोडमा मुख्यमन्त्री पोखरेलको सत्ता साझेदारीको प्रस्ताव गरेपछि अल्मलिएको छ । कांग्रेस पनि दुविधामा छ

संकटमा शंकर : लुम्विनी प्रदेश सरकार ढाल्न तीन पार्टीको हस्ताक्षर अभियान

नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि हस्ताक्षर अभियान सुरु भएको छ। एमालले बाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका हुन् । स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी ...

लुम्बिनी प्रदेश सरकार परिवर्तन गर्न तीन दलको हस्ताक्षर

लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेबाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका हुन् ।