उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ।

सम्बन्धित सामग्री

चितवनमा महिला उद्यमी मेला शुरु

चितवन । उद्योग वाणिज्य संघ, चितवनको परिसरमा महिला उद्यमी मेला शुरू भएको छ । मेलाको शनिवार प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गरिन् ।  उद्धघाटनपछि बोल्दै श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको बताइन् । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने भन्दै उनले महिला उद्यमी मेलाले चितवन र आसपासका महिलाहरूलाई उद्यमी बनाउन मद्दत पुग्ने बताइन् ।  कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उत्पादनबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । राज्यले नीति निर्माण गर्दा आधा आकाश ढाक्ने महिलाहरूका मुद्दामा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो  । उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, भरतपुर–१ का वडाअध्यक्ष केशव महर्जन, भरतपुर महानगरका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेल, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती लगायतले उद्यम उद्यमशीलता, उत्पादन, आत्मनिर्भर लगायतका विषयमा जोड दिएका थिए ।

ललितपुरमा महिला उद्यमी मेला सुरु

२० भदौ, काठमाडौं । ललितपुरको महिला उद्यमी मेला–२०८० सुरु भएको छ । कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो । ललितपुरको याक प्यालेसमा बुधबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका छन् […]

काठमाडौंमा सृजनशील उद्यमी मेला

हरितालिका तीजको अवसरमा महिला सृजनशील केन्द्रले २०औं डाबर वाटिका तीज फेस्टिभल– सृजनशील उद्यमी मेला आयोजना गरेको छ । वाग्मती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतले शनिबार संयुक्त रूपमा मेला उद्घाटन गरे ।

सिर्जनशील महिला उद्यमी मेला सुरु

‘२० औँ डाबर वाटिका तिज फेस्टिभल सिर्जनशील महिला उद्यमी मेला २०८०’ सुरु भएको छ । महिला सिर्जनशील केन्द्रको आयोजनामा नजिकिँदै गरेको तिजलाई लक्षित गरेर दरबारमार्ग स्थित होटेल अन्नपूर्ण होटलमा महिला उद्यमी मेला सुरु भएको हो । शुक्रबारदेखि सुरु भएको मेलामा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संयुक्त रूपमा मेलाको उद्घाटन गर्नुभएको थियो ।

केन्द्रीय बैंकले अभिभावकको अनुभूति दिन सकेन

नेपालको चेम्बर आन्दोलनमा बौद्धिक र अध्ययनशील व्यक्तिका रूपमा चिनिएका उद्यमी दिनेश श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष छन् । सन् २००१ देखि नै महासंघ कार्यकारिणी समितिमा निरन्तर रहँदै आएका श्रेष्ठले महासंघभित्र उद्योग समिति, भन्सार तथा अन्त:शुल्क समिति, मेला तथा प्रदर्शनी समिति, घरेलु तथा साना उद्योग समिति, प्रविधि तथा विकास समितिजस्ता महत्वपूर्ण समितिको नेतृत्व कुशलतापूर्वक निर्वाह […]

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न प्रधानमन्त्रीको जोड

छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला ललितपुरमा सुरु भएको छ । ६ भदौसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिला सहभागी छन् ।मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न आग्रह गरेका छन् । […]

हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी मेला

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी मेला सुरु भएको छ।बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिको समन्वयमा दुई दिने मेला सोमबार सुरु भएको हो। मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरणको अवस्था राम्रो भएको बताए। उनले अब महिलाको आर्थि

ललितपुरमा महिला उद्यमी मेला आज

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको आयोजनामा महिला उद्यमी मेला शुक्रबार सुरु हुने भएको छ ।१ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहाल र इलाननीमा मेला सुरु हुन लागिएको हो । नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल […]

ललितपुरमा उद्यमी महिला मेला हुने

ललितपुर महानगरपालिकाका १६ नम्बर वडाको आयोजनामा उद्यमी महिला मेला हुने भएको छ ।ललितपुर महानगरपालिका १६ नम्बर वडाको मुख्य भागमा अवस्थित नागबहालमा मेला २७, २८ र २९ फागुनामा मेला सञ्चालन हुने भएको हो । महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी […]