हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी मेला सुरु भएको छ।बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिको समन्वयमा दुई दिने मेला सोमबार सुरु भएको हो। मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरणको अवस्था राम्रो भएको बताए। उनले अब महिलाको आर्थि