गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता रोक्दै एमाले अघि बढ्यो

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रलाई रोक्दै नेकपा एमाले अघि बढेको छ ।

सम्बन्धित सामग्री

राजपुरमा माओवादीको अग्रता

दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् । रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गरेका छन्। खड्का ३ सय ६ मतले उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन् । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन् त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली काँग्रेसबाट धनपतिद

प्युठानको झिमरूकमा माओवादीको अग्रता

प्युठानको झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल २ सय मत गणना हुँदा माओवादी केन्द्र पितबहादुर एमसीले अध्यक्षमा ११६ मत ल्याएका हुन् । उपाध्यक्षमा विष्णु घर्तीले मगरले १२२ मत ल्याएका छन् । झिमरूकमा माओवादी एमाले गठबन्धन छ । यस्तै नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाट संयूक्त उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ६१ मत र काँग्रेसबाट उपाध्यक्षमा प्रमोद पोखरेलले ५६ मत ल्याएका छन् ।

कञ्चनपुरमा काँग्रेस र माओवादीको अग्रता

कञ्चनपुरका नौ पालिकामध्ये नेपाली काँग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले) का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएकी छिन्, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । बेल्डा

कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता

काठमाडाैँ- कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ। महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा एमालेका उम्मेदवार किशोर लिम्बुले २३९ मत प्राप्त गरेका छन्। त्यसैगरी, बेल्डाडी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका […]

तनहुँका दुई पालिकामा एमाले,  एकमा  माओवादीको अग्रता

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा(माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका

हुम्लाको ताँजाकोट र रुकुमपश्चिमको सानोभेरीमा माओवादीको अग्रता

सुर्खेत – हुम्लाको ताजाँकोट गाउँपालिकाका र रुकुमपश्चिमको सानोभेरी नगरपालिकामा अग्रता कायम गरेका छन् । हुम्लाको माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार लाकेश जैसीले २३७ मत ल्याएका भने रुकुमपश्चिमको सानोभेरीमा प्रमुखमा विर्खबहादुर विष्टले ५४७ मत सहित छन् । हुम्लाको ताँजाकोटमा ४५७ मत गणना गर्दा एमालेका अजमल बुढाले १६१ मत प्राप्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने कांग्रेसका […]

मकवानपुरको भीमफेदीमा माओवादीको अग्रता

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् । गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहित अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सञ्जीव श्रेष्ठ […]

हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीको अग्रता, १ मा प्यानल नै विजयी

काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सुरुवाती अग्रता लिएको छ । दुई वडाको ४५७ मत गणना हुँदा माओवादीले अग्रता लिएको हो । अध्यक्षमा माओवादीका लालकेश जैशीले २३७ मत पाएका छन् भने एमालेका अजमल बुढाले १६१ मत प्राप्त गरेका छन् । एमालेभन्दा माओवादीको १०६ मत बढी छ । उपाध्यक्षमा काँग्रेसका सुरेन्द्र थापाले २३६ र […]

धनकुटाको चौबिसेमा माओवादीको अग्रता

धनकुटाको चौबिसे गाउँपालिकाको सुरुवाती मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका दलबहादुर मगरले २०० मतगणना हुँदा १०० मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजकुमार लिम्बरुले ८८ मत पाएका छन् ।यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीका मंगलकुमार लिम्बूले ९३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार टंकमायाँ पाङ्मीले ९५ मत प्राप्त गरेकी छन् ।