कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता

काठमाडाैँ- कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ। महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा एमालेका उम्मेदवार किशोर लिम्बुले २३९ मत प्राप्त गरेका छन्। त्यसैगरी, बेल्डाडी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका […]

सम्बन्धित सामग्री

हुम्लामा माओवादीको अग्रता

हुम्ला प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणामअनुसार वाम गठवन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका छिरिङ दमदुल लामाले ६ हजार तीन सय ८९ मत ल्याएका...

हुम्लामा माओवादीको अग्रता

हुम्लामा प्रतिनिधिसभातर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादी उम्मेदवार छिरङ दमदुल लामाले नौ सय ८३ पाएका छन् ।  एमाले उम्मेदवार दल रावल चार सय मतसहित लामालाई पछ्याइरहेका छन् ।...

जाजरकोटमा माओवादीको अग्रता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निरजप्रसाद आचार्य ७ हजार ५ सय २२ मतका साथ दोस्रो स्थानमा छन्। स्वतन्त्रका नरबहादुर कार्कीले ५ सय ७२ मत ल्याएका छन्।...

२७७ पालिकामा कांग्रेस र १०९ पालिकामा माओवादीको अग्रता

काठमाडौँ : स्थानीय तहको चुनाव भएको दुई दिनमा केही ठाउँको नतिजा आउँदा धेरै ठाउँमा अहिले पनि मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणामअुनसार गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले ११ ठाउँमा जित हात पारेको छ । यस्तै २७७ ठाउँमा अग्रता बनाएको छ। अहिलेसम्म माओवादी केन्द्रले ११ वटा स्थानीय तह जितेको छ । १०९ पालिकामा माओवादीको अग्रता छ । गठबन्धन […]

गोरखाको भिमसेनथापामा माओवादीको अग्रता

गोरखाको भिमसेनथापा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छ । आइतबार जारी मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको हो ।३०२ मत गन्दा माओवादी केन्द्रले १६० ल्याएको छ भने नेपाली काँग्रेसले १०१ मत ल्याएको छ । नेकपा एमालेले २१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपाले अहिलेसम्म मत ल्याउन सकेको छैन । यस्तै उपप्रमुखमा माओवादी केन्द्रले १२८, काँग्रेसले ११३, एमाले ३६ र जसपाले ५ ल्याएको छ  ।

रुकुमको पश्चिमको चौरजहारीमा माओवादीको अग्रता

रुकुम, १ जेठ । रुकुमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले लिड गरिरहेको छ । माओवादीका उम्मेदवार पुष्प वादीले अहिलेसम्म १८५० मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार प्रेमबहादुर ओलीले १६५५ मत ल्याएर उनलाई पछ्याउदै छन् । जनता समाजवादीका प्रशाराम खत्रीले १ मत प्राप्त गरेकाछन् । त्यस्तै, उपमेयरमा पनि माओवादी नै अगाडी रहेको छ । […]

राजपुरमा माओवादीको अग्रता

दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् । रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गरेका छन्। खड्का ३ सय ६ मतले उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन् । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन् त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली काँग्रेसबाट धनपतिद

बन्दिपुरमा १६०० मत गन्दा माओवादीको अग्रता कायमै

तनहुँ, ३१ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । हालसम्म वडा. १ र ४ बाट १६०० मत गणना हुँदा अध्यक्ष पदमा निवर्तमान गाउँपालिकाका अध्यक्षसमेत रहेका पुर्णसिं थापाले ५४९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले हालसम्म ४६८ मत प्राप्त गरेका छन् । त्यस्तै, […]

मकवानपुरको भीमफेदीमा माओवादीको अग्रता

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् । गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहित अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सञ्जीव श्रेष्ठ […]

हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीको अग्रता, १ मा प्यानल नै विजयी

काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सुरुवाती अग्रता लिएको छ । दुई वडाको ४५७ मत गणना हुँदा माओवादीले अग्रता लिएको हो । अध्यक्षमा माओवादीका लालकेश जैशीले २३७ मत पाएका छन् भने एमालेका अजमल बुढाले १६१ मत प्राप्त गरेका छन् । एमालेभन्दा माओवादीको १०६ मत बढी छ । उपाध्यक्षमा काँग्रेसका सुरेन्द्र थापाले २३६ र […]