काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस नि:शुल्क रूपमा सञ्चालन गरेको छ । दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ नि:शुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। नि:शुल्क […]
वेनराइट (क्यानडा) । क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा आगलागी हुँदा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्रधानमन्त्री मार्क कार्नीले घटनालाई शान्तिकालमा क्यानाडाली सशस्त्र सेनाले सामना गरेका गम्भीर दुर्घटनामध्ये एक बताएका छन् । शनिबार अपराह्न प्रशिक्षण क्षेत्रमा सुरु भएको आगो तीव्र गतिमा फैलिँदा अभ्यासरत सैनिकहरू प्रभावित भएका थिए । अधिकारीहरूका अनुसार […]
पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गरेका छन् । उनले आवश्यक परे प्रदर्शन र्यालीमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् । यद्यपि, उनले आपतकालीन अवस्था वा कर्फ्यु घोषणा गरेका छैनन् । गृह मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनका क्रममा करिब दुई हजार चार सय जना पक्राउ परेका छन् भने […]
उडान सुरू भएको करिब ४ घण्टा जति भएपछि अचानक हाम्रो जहाज ठूलो टर्बुलेन्स (हावाको तीव्र दबाब क्षेत्र) मा पर्यो, जसले गर्दा जहाज तलमाथि र दायाँबायाँ जोडले हल्लियो। त्यो डरलाग्दो हल्लाइले मलाई झन् धेरै त्रसित बनायो।
RajdhaniDaily.com | काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दशैँको अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको -