कञ्चनपुरमा काँग्रेस र माओवादीको अग्रता

 कञ्चनपुरका नौ पालिकामध्ये नेपाली काँग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले) का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएकी छिन्, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । बेल्डा

सम्बन्धित सामग्री

सिन्धुली क्षेत्र नम्बर १ मा काँग्रेस र २ मा माओवादीको अग्रता

सिन्धुली । सिन्धुलीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधि सभा तर्फ जारी मतगणनामा सिन्धुलीका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर –१ मा १४ हजार १७७ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका उम्मेदवार श्याम कुमार घिमिरेले ७ हजार २२४ मत प्राप्त गर्नु भएको […]

बेलकोटगढी नगरपालिकामा माओवादीको अग्रता कायमै

नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा  माओवादी केन्द्रको अग्रता कायमै रहेको छ । नेपाली काँग्रेस र  माओवादीको तर्फबाट  साझा उमेदवार बनेका जगत लामाले १९७५ मतसहित लिड गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र रमण खनालले १४०७ मत ल्याएर लामालाई पछ्याउँदै छन् ।यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट का...

प्युठानको झिमरूकमा माओवादीको अग्रता

प्युठानको झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल २ सय मत गणना हुँदा माओवादी केन्द्र पितबहादुर एमसीले अध्यक्षमा ११६ मत ल्याएका हुन् । उपाध्यक्षमा विष्णु घर्तीले मगरले १२२ मत ल्याएका छन् । झिमरूकमा माओवादी एमाले गठबन्धन छ । यस्तै नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाट संयूक्त उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ६१ मत र काँग्रेसबाट उपाध्यक्षमा प्रमोद पोखरेलले ५६ मत ल्याएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादीको अग्रता

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । ८ सय मत गन्दा उपाध्यक्ष पदमा पनि माओवादी कै अग्रता रहेको छ ।अध्यक्ष पदमा  नेकपा एमाले– १७९नेपाली काँग्रेस – २१४नेकपा माओवादी - ३४०उपाध्यक्ष पद : नेकपा एमाले  गठबन्धन  (स्वतन्त्र) – १२५नेपाली काँग्रेस – २२८नेकपा माओवादी - ३११