कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् । रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने उनको भनाइ […]
२९ जेठ, काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारत भ्रमणबाट फर्केको एकसातापछि परराष्ट्रमन्त्री शिशिर खनाल उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कँदैछन् । भारतको तीन दिने भ्रमणमा द्विपक्षीय सम्बन्धलाई पुनर्ताजगी गरेर फर्केका मन्त्री खनाल आइतबार उत्तरी चीनतर्फ पनि …
२९ जेठ, काठमाडौं । तारे होटलहरूमा आरोग्य पर्यटन प्रवर्द्धन तथा ‘आरोग्य खाना अभियान’ संस्थागत गर्ने उद्देश्यले अभियान थालिएको छ ।
राष्ट्रिय पर्यटन रणनीति २०२६–२०३५ तथा कार्ययोजना २०२६–२०३० स्वीकृत भई नेपाल सरकारले सन् २०२७ लाई ‘आरोग्य वर्ष’ …
२९ जेठ, काठमाडौं । संवैधानिक इजलासमा दुई न्यायाधीशहरूको फरक मतका बाबजुद सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियन हटाउने प्रावधान सहितको अध्यादेशविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ ।
प्रधानन्यायाधीश नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा तीन …
रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने बताए ।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल र सेवा प्रभावकारिता बढाउने उद्देश्यसहित प्रोत्साहन र सुविधाको दायरा विस्तार गरेको छ।