चाडपर्वलाई लक्षित गर्दै इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर, टिकटिङमा आकर्षक क्यासब्याक पाइने
काठमाडाैँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछ ।
काठमाडौं । नजिक आउँदै गरेको दशैंलाई लक्षित गरेर भायानेटले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४ ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् । यो दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको […]
काठमाडौं, २९ चैत्र । यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा सानिमा जनरल ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ अफर सार्वजनिक गरेको छ । यतीले आफ्ना यात्रुलाई लक्षित पहिलो पटक यो अफर ल्याएको हो। एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न ‘एक्स्ट्रा केयर अफर’ अफर ल्याएको बताए […]
काठमाडौँ, १ चैत्र । होलीको अवसरमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया” गर्दै छ । फ्यान्टाले काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी मनाउँदैछ । यी कार्यक्रमहरुमा रमाइला र सहभागितामुलक गतिविधीहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ […]
काठमाडौँ । जिल्ला प्रहरीले दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना ल्याएको छ। २७ बुँदे सुरक्षा योजना जिल्लाका मातहत प्रहरी इकाईलाई सर्कुलरसमेत गरिएको छ। सामान्य अवस्थाभन्दा सशक्त र प्रभावकारी ढङ्गले शान्ति सुरक्षा कायम राख्न विशेष सुरक्षा योजना ल्याएको प्रहरीले जनाएको छ। चाडबाडलाई लक्षित गरी मेची राजमार्ग र भारतीय सीमा क्षेत्रमा १५ तथा […]
काठमाडौं । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरकले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो मोटरसाइकल एक्सेञ्ज गरी नयाँ यामाहा मोटरसाइकल वा स्कूटी घरमा भित्र्याउने महामेला आयोजना गरेको हो । काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारदेखि शुरु भएको महा एक्सचेञ्ज मेला आगामी असोज […]
काठमाडौं, ४ असोज । महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको ठुलो चाड दशैलाई लक्षित गरी बैंकले आश्विन १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ दशमलव ५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । बैंकको खाता […]
काठमाडौं, २९ भदौ । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त […]
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले आकर्षक प्याकेजहरू घोषणा गरेको हो । निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले प्रयोगका आधारमा लामो र छोटो...
The post निषेधाज्ञालाई लक्षित गरी एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक appeared first on Purbeli News.