अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ सुविधा

काठमाडौं । अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ सुविधा संचालनमा ल्याएको छ ।कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा

सम्बन्धित सामग्री

सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पतालबीच सम्झौता

सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच छुट दिनेबारे सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बिसी शाहले हस्ताक्षर गरेका छन् । सो सम्झौता […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नोभा अस्पताल २० प्रतिशत सम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र धनगढीस्थित नोभा अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पतालका तर्फबाट प्रशासन अधिकारीसुमन भट्ट पनेरुले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नोभा अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवा