काठमाडौं । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरकले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो मोटरसाइकल एक्सेञ्ज गरी नयाँ यामाहा मोटरसाइकल वा स्कूटी घरमा भित्र्याउने महामेला आयोजना गरेको हो । काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारदेखि शुरु भएको महा एक्सचेञ्ज मेला आगामी असोज […]