यती एयरलाइन्सले ल्यायो नयाँ वर्ष लक्षित यात्रु बिमा सुविधा

काठमाडौं, २९ चैत्र । यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा सानिमा जनरल ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ अफर सार्वजनिक गरेको छ । यतीले आफ्ना यात्रुलाई लक्षित पहिलो पटक यो अफर ल्याएको हो। एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न ‘एक्स्ट्रा केयर अफर’ अफर ल्याएको बताए […]

सम्बन्धित सामग्री

आईएमई पेले ल्यायो स्मार्ट हेल्थ-सुरक्षित भवः नामक डिजिटल बिमा सुविधा

आईएमई पेले आईजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा  "स्मार्ट हेल्थ- सुरक्षित भवः" नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ ।

आईएमई पेले ल्यायो स्मार्ट हेल्थ-सुरक्षित भवः नामक डिजिटल बिमा सुविधा

आईएमई पेले आईजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा  "स्मार्ट हेल्थ- सुरक्षित भवः" नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ ।

आईएमई पेले ल्यायो स्मार्ट हेल्थ-सुरक्षित भवः नामक डिजिटल बिमा सुविधा

आईएमई पेले आईजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा  "स्मार्ट हेल्थ- सुरक्षित भवः" नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ ।

सिद्धार्थ बैंकले ल्यायो म्यादी जीवन बिमा सुविधा

सिद्धार्थ बैंकले २० औं वार्षिकोत्सवको अवसरमामा नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ।

नारी दिवसको अवसरमा नेपाल बैंकले ल्यायो बीमा सुविधासहितको विशेष खाता

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ्ग तथा ईन्स्योरेन्स सुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । मासिक न्यूनतम रु २५,००० र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशुल्क लकर सुविधा लगाएत थुप्रै बैंकिङ्ग सुविधाहरु रहेको बैंकले जनाएको छ ।बैंकका अनुसार रु१०,००,००० बराबरको र्दुघटना बिमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ । बैंकले नेपालभर २१३ शाखाहरु, १४८ एटिएमकासाथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको  छ ।

मुक्तिनाथले ल्यायो उत्कृष्ट बचत खाता, दुर्घटना बीमा र मासिक ब्याज सहितका सुविधा

मुक्तिनाथ विकास बैंकले  “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।  यस खातामा बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने , रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा प्रदान गरिने र मासिक ब्याज दिईने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरुले मात्र रु १०,०००÷– को न्यूनतम मौजदातमै यस खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशूल्क डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।