बागमतीमा जम्कट्टेलले लिए सपथ, ३ सदस्यीय मन्त्रिपरिषद्‌ गठन

मकवानपुर- बागमती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त भएका शालिकराम जम्कट्टेलले आज सपथ लिएका छन् । उनले मुख्यमन्त्रीको सपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद्‌समेत गठन गरेका छन् । अन्य  दुइ मन्त्रीहरूले पनि सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट सपथग्रहण गरेका थिए ।&n...

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र मन्त्रालयको कार्ययोजना बनाउने समय

मन्त्रिपरिषद्‌ विस्तार पछिको पहिलो बैठकले स्वास्थ्यसहित अन्य मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउन ७ दिनको समय दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‌ बैठक : राजस्व सचिवमा घिमिरे र अर्थ सचिवमा राया

काठमाडौं, २१ पुष । आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवको हेरफेर गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार राजश्वसचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ भने अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए भने राया उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए। यस्तै, बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। […]

मन्त्रिपरिषद्‌ बैठकको निर्णयः राजस्वसचिवमा घिमिरे र अर्थसचिवमा राया

काठमाडौं, २१ पुष । आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार राजश्वसचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ भने अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए भने राया उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए। यस्तै, बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको […]

सेती प्रादेशिक अस्पताललाई २०० शय्यामा स्तरोन्नति गरिने

कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई २०० शय्यामा स्तरोन्नति गरिने भएको छ। मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्‌ बैठकले अस्पताललाई २०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो।

यी हुन् सोमबारको मन्त्रिपरिषद्‌ बैठकका निर्णय

काठमाडौँ– सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाइ (सस्टेनेवल वास फर अल) आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन (करिब १ अर्ब ३७ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साउन ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका […]

मन्त्रिपरिषद्‌ बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्‌बाट पारित नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे सं...

मन्त्रिपरिषद्‌ बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्‌बाट पारित नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे सं...

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्छु : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताएका छन्।मुख्यमन्त्रीको मंगलबार शपथग्रहणपछि राईले पत्रकारसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।मुख्यमन्त्री राईले २३ गते नभए २५ गते विश्वासको मत लिने बताए।उनले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताए।'पहिले हामी विश्वासको मत लिने काम गर्छौं,' उनले भने, ‘त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्य

मन्त्रिपरिषद्‌ बैठक सकियो

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठक सकिएको छ । मंगलबार बसेको बैठक करिब १ घण्टा बसेर सकिएको हो ।  बैठकमा के-के भयो भन्‍नेबारे सार्वजनिक गरेको छैन ।