एजेन्सी - एसीसी टी-२० एसिया कपमा भारतका कप्तान, खेलाडी र अफिसललाई हात मिलाउन नलगाएकोमा जिम्बावेका पूर्व क्रिकेटर तथा आईसीसीका म्याच रेफ्री एन्डी पाइक्राफ्टले पाकिस्तानसँग माफी मागेका छन् । गत आईतबार भएको खेलमा भारतका कप्तान सूर्यकुमार यादवले टसको समयमा पाकिस्तानका कप्तान सलमान अली अघासँग हात मिलाएका थिएनन् । त्यति मात्रै होइन भारतले पाकिस्तानलाई ७ विकेटले हराएपछि
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो । “मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो । मैले उहाँलाई जन्मदिनको शुभकामना दिएँ। उहाँले राम्रो काम गरिरहनुभएको छ” उनले भने, “रुस र […]
काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी रुकुम र बागलुङ्गको सिमानालाई केन्द्रबिन्दु बनाएर राति ८ बजेर २६ मिनेटमा ४.६ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। अचानक आएको धक्कापछि स्थानीयवासीहरु घर बाहिर निस्किएका थिए। उक्त भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको जनाइएको […]
पहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि ताजा जनादेशका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन्थ्यो। तर अब प्रतिनिधिसभाको फागुन २१ को निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन हुने छैन।