दुई वर्षदेखि प्रयोगविहीन तीन प्रदेशको मौसम निगरानी गर्ने राडार

यस वर्ष नेपालमा सरदरभन्दा तीन दिन अगावै मनसुन (पानी पार्ने प्रणाली) सोमबारबाट प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ । गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो ।नेपालमा औसतमा जुन १३...

सम्बन्धित सामग्री

गड्डाचौकी भन्सार कार्यालयको एक्सरे मेसिन प्रयोगविहीन

दोधारा चाँदनी (कञ्चनपुर), २७ फागुन । कञ्चनपुरमा पर्ने गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ । विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन चार वर्षदेखि प्रयोगविहीन बनेको हो । भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै […]

७० लाखमा बनाइएको कोभिड अस्पताल झन्डै दुई वर्षदेखि प्रयोगविहीन

तीन वर्षअघि महामारीमा सञ्चालन गरिएको दमक नगरपालिका– २ बेलडाँगीस्थित कोभिड– १९ अस्पताल झन्डै दुई वर्षदेखि प्रयोगविहीन छ । भुटानी शरणार्थी शिविरका दुईवटा भवनलाई मर्मत गरेर ३० बेडको अस्पताल बनाउन नगरपालिकाले ७०...

ताप्लेजुङ जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

३१ भदौ,  फुङ्लिङ ।  ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् ।प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला […]

जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

काठमाडौं, २१ चैत । तनहुँ जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । तीन÷चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष […]

मुगुकाे माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन

मुगु  – मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाे छ। ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएकाे प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयाेगविहीन भएकाे हाे। प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ। प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन्। जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला  सञ्चालन हुने जनाएकाे छ। कार्यालय […]

मुगुको माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन

मुगु- मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारण प्रयोगविहीन भएको हो । प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमूल्य सामग्री छन् । जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार कर्मचारी र […]

मर्मत नगर्दा दुई वर्षदेखि थन्किए चन्द्रनिगाहपुरका घुम्ती शौचालय

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद गरिएको सो घुम्ती शौचालयको मर्मतसम्भार नगर्दा २ वर्षदेखि प्रयोगविहीन भएका हुन्।घुम्ती शौचालय प्रयोगमा नआएपछि चन्द्रनिगाहपुर आउने यात्री र बटुवालाई समस्या हुन थालेको छ। पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा सार्वजनिक शौचालय नभएकाले चन्द्रनिगाहपुर आउने यात्रीलाई दिसा पिसाब गर्नसमेत समस्या भएको स्थानीयको बताउँछन्।नगरपालिकाले ३

करोडौंका सामान पाँच वर्षदेखि प्रयोगविहीन

काठमाडौं ।  निर्वाचन आयोगले खरिद गरेको करोडौं मूल्य पर्ने अत्याधुनिक मेसिन र ल्यापटप विगत पाँच वर्षदेखि प्रयोगमा नल्याइएकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आयोगले २०७४ सालको निर्वाचनअघि १० करोड ५५ लाख ४० हजारको हाइ स्पिड डिजिटल कल प्रिन्टर १ थान र ११ करोड २८ लाख मूल्यको २ थान छाड स्प्रिङ डिजिटल मोनोक्रोम खरिद […]

४ वर्षदेखि स्क्यानर थन्क्याएर हातैले लगेज चेकजाँच

रुपन्देहीस्थित भैरहवा भन्सार कार्यालय, बेलहिया (सुनौली)मा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि ल्याइएको ‘स्क्यानर’ मेशिन चार वर्षदेखि प्रयोगविहीन राखिएको छ । उपलब्ध स्क्यान मेशिन प्रयोग नगरी भन्सार कर्मचारीहरूले हातले नै लगेज चेकजाँच गर्दै आएका छन् ।मालवस्तु तौलिने तथा लगेज र झोलाहरू ‘स्क्यान’ गर्ने अत्याधुनिक उपकरणलाई ४ वर्षदेखि विनाप्रयोग थन्क्याएर राख्नुले कर्मचारीकै नियतमाथि शङ्का उब्जाएको छ । २०७४ सालमा भैरहवा कार्यालयका लागि भन्सार विभागले ७२ लाख ९५ ह

१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन

नेपालले झन्डै रू १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ वर्ष पुगेको छ ।पटकपटक रेल सञ्चालन गर्ने भनिए पनि भाखा सरेको सर्‍यै छ, तर रेल हालसम्म पनि प्रयोगविहीन अवस्थामा छ । भारत सरकारले नेपाल–भारत सीमाका विभिन्न पाँचओटा नाकामा रेलमार्ग बनाउने सन् २०१० मा घोषणा गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा जनकपुर–जयनगर खण्डको ३४ किलोमीटर (किमी) मा सञ्चालन गर्न रेल ल्