युवालाई कृषिसँग जोडौं

नेपाली अर्थतन्त्रको फराकिलो आधार भनेकै कृषि क्षेत्र हो । कृषिजन्य उत्पादन एवं व्यापारमा प्रतिस्पर्धा, व्यवसायीकरण र विविधीकरणमा जोड दिनुपर्ने देखिन्छ । नेपालको संविधानले खाद्य सम्प्रभुताको अधिकार स्वीकारेको छ भने सबै राजनीतिक पार्टीका चुनावी घोषणापत्रमा कृषिको चौतर्फी विकास गर्ने, कृषि क्रान्ति गर्ने, वैज्ञानिक भूमिसुधार लागू गर्ने, विदेशमा पलायन भएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्नेजस्ता थुप्रै राम्रा–राम्रा […]

सम्बन्धित सामग्री

कृषक वडाध्यक्षको सन्देश- युवालाई राजनीति भन्दा पहिला व्यवसायमा जोडौं

११ भजनी, चैत । कैलालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध छन् । उनले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । सात बिघा क्षेत्रफलमा उखु, माछापालन, गुड मिल सञ्चालन र तरकारी खेती गर्दै आएका छन् । वडाध्यक्ष ठकुल्लाले यस वर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको […]

‘सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौं’

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पु-याउने ऐनहरूलाई संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै भने, ‘प्रधानमन्त्री केपी ओलीसँग भेटेर छिटोभन्दा छिटो ऐनहरू संशोधन गर्नका लागि छलफल गर्नेछु । सहकारीलाई यस सरकारले महत्वका साथ लिएको छ […]