हालै प्रस्तुत बजेटको बुँदा नम्बर २ सय ५२ मा एलपी ग्यास छोडौं बिजुली जोडौं भन्ने उल्लेख छ, तर यो आलेख तयार पारेको एक दिनअघि धारामा पानी आएको तर बिजुली आपूर्ति नहुँदा पानी तान्न सकिएन, पानी सुकेपछि मात्रै बिजुली आयो र पंक्ति तयार गर्दा दिनभरि नै बिजुली गएकाले पंक्तिकारलाई उखरमाउलो त प¥यो नै, ग्यासको भाउ विगतका […]
The post बिजुलीको चटारोे appeared first on राजधानी राष्ट्रिय दैनिक.