काठमाडौं । सरकारले सरकारी तथा निजी विद्यालयलाई विभिन्न शीर्षकमा छात्रवृत्ति दिनुपर्ने नियम बनाए पनि वितरण प्रणालीमा पारदर्शिता नहुँदा ती छात्रवृत्ति लक्षित वर्गले कमै पाउने गरेको पाइएको छ ।
छात्रवृत्ति विपन्न र जेहेन्दार विद्यार्थीलाई दिने भनिए पनि त्यस्ता विद्यार्थी उक्त सुविधाबाट कमै लाभान्वित भएको निजी शिक्षण संस्थाका प्रतिनिधिहरूले स्वीकारेका छन् । एन...