बर्दिया : मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ।बर्दिया राष्ट्रिय निकुञ्ज र महिला वातावरण उपसमिति ठाकुरद्वाराले मध्यवर्तीक्षेत्र भित्र बसोबास गर्ने निकुञ्जका वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारका बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ।बर्दिया, बाँके र सुर्खेतका ८ वटा पालिकाअन्तरगत विभिन्न विद्यालयमा अध्ययनरत वन्यजन्तुबाट ज्यान गुमाएका परिवारका विद्यार्थी बालबालिकालाई बर्दिया राष्ट्रिय निकुञ्जतर्फबाट जनही २० हजारका दरले २४ जनालाई ४ लाख ८० हजार