सिभिल बैंक मुसिकोट शाखाद्वारा छात्रवृत्ति वितरण

सिभिल बैंक मुसिकोट रुकुम शाखाले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा जिल्लामा छात्रवृत्ति वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले मुसिकोट-१ रुकुम पश्चिम सल्लेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । त्यस्तै विद्यालयमा अध्ययनरत जेहेन्दार १ जना छात्रालाई ५ हजार छात्रवृत्ति रकम समेत […]