सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन

ढोरपाटन (बागलुङ)- बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् ।&...

सम्बन्धित सामग्री

शिशुलाई पाउडर लगाइदिनु जरुरी छ ?

काठमाडौं । नवजात शिशुलाई नुहाइसकेपछि पाउडर लगाइदिने गरिन्छ । पाउडरले शिशुको छालालाई सुख्खा बनाउँछ । तर शिशुका लागि पाउडर फाइदाजनक छ कि छैन ? भन्नेमा भने धेरैको ध्यान पुगिरहेको हुँदैन । विराट मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदी शिशुलाई पाउडर लगाइदिनु जरुरी नभएको बताउँछन् । ‘शिशुलाई पाउडर प्रयोग गर्दा त्यो नै छालामा […]

गत वर्ष ३४ करोडको पाउडर दुध आयात

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३४ करोड ८१ लाख रुपैयाँको पाउडर दुध आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको पाउडर दुध आयात भएको जनाएको हो ।७ लाख ४५ हजार किलोग्राम दुध आयात हुँदा आयातकर्ताले राज्यलाई २० करोड ३८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष विश्वका १३ वटा देशबाट पाउडर दुध आयात हुने गरेको थियो । जसमध्ये, भारतबाट सबैभन्दा धेरै ३३ करोड ९६ लाख बराबरको ७ लाख ३४ हजार किलो पाउडर दुध आयात भएको छ ।यसैगरी, न्यूजील्याण्डका २६ लाख रुपैयाँको दुध आयात हुँदा संयुक्त अरब

जोन्सन एन्ड जोन्सनले बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने

जोन्सन एन्ड जोन्सनले अर्को वर्षदेखि बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने भएको छ । अमेरिकामा यो पाउडरको बिक्री बन्द गरेको दुई वर्षपछि हेल्थकेयर कम्पनीले यो निर्णय गरेको हो ।जोन्सन एन्ड जोन्सनले आफ्ना उत्पादनहरूमा एस्बेस्टोस प्रयोग गर्ने र त्यसले पाठेघरको क्यान्सर गराएको आरोप लगाउँदै महिलाहरूले कम्पनी विरुद्ध करिब ३८,००० मुद्दाहरू दायर गरेका छन् । तर कम्पनीले दशकौँको अनुसन्धानले आफ्ना उत्पादनहरू प्रयोग गर्न सुरक्षित रहेको देखाएको दाबी गरेको छ। कर्नस्टार्चमा आधारित पाउडर विश

हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य अन्तिम चरणमा

हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँको सहयोगमा हेटौँडा उपमहानगरपालिका-१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण भइरहेको हो। हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ। प्लान्टले…

हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त

हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त देखिएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट निर्माण सुरु गरेको हो । किसानले उत्पादन गरेको दूध विभिन्न कारणवस सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएकोमा प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले दुग्ध पाउडर प्लान्ट निर्माण […]

दुग्ध पाउडर प्लान्ट : निर्माण कार्यको म्याद सकिँदासम्म ५० प्रतिशतमात्र प्रगति

दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माण कार्य सुरु गरे पनि भौतिक प्रगति सुस्त देखिएको छ । किसानले उत्पादन गरेको दूध विभिन्न कारणवश सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएकोमा प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले दुग्ध पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको हो ।निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद समाप्त भएपछि भने प्लान्ट निर्माणको कामले तीव्रता पाउन थालेको छ । एक वर्षको समय सीमा राखेर निर्माण कार्य सुरु गरिएको उक

अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा

काठमाडौं । अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा भित्रिएको छ । अस्फेक्स पार्टी लिमिटेड अष्ट्रेलियाको उत्पादन बिम विग आईसल्याण्ड मिल्कलाई नेपालका लागि आधिकारिक बिक्रेता डा.साथीले नेपालमा आधिकारीक बिक्री–वितरण सुरु गरेको हो । मिल्क पाउडर जन्मेदेखि २४ महिनासम्मका बच्चाका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ । डा. साथी हेल्थ केयरका सेल्स म्यानेजर रामभक्त थपलियाले […] The post अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लाभदायक ‘सिस्नो पाउडर’ कोरोना सङ्क्रमित बिरामीको लागि नि:शुल्क

रुकुम पश्चिम - स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नोको धुलो (पाउडर) कोरोना सङ्क्रमित भएर आइसोलेशनमा भर्ना भएका बिरामीहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराइएको छ । रुकुम पश्चिममा सिस्नोको पाउडर उत्पादन गरिरहेको हिमालय सिस्नो पाउडर उद्योगले जिल्ला अस्पताल सल्लेको आइसोलेशन अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितहरुलाई खुवाउनको लागि सिस्नोको धुलो उपलब्ध गराएको हो ।  हिमालय सिस्नो पाउडर उद्योगका सञ्चालक सुन्दर शर्माले नि:शुल्क खाना खुवाउने अभियानमा रहेको टिमलाई अभियानको अवधिभर बिरामीको इच्छा, माग र आवश्यकता अनुसार सिस्नो...

रुकुममा उत्पादित सिस्नु 'पाउडर' को माग बढ्दो

रुकुम पश्चिम – स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नुको धुलो (पाउडर) को बजार माग बढेको छ । रुकुम पश्चिममा गएको वर्षदेखि सञ्चालित हिमालय सिस्नु पाउडर उद्योगले सिस्नुको धुलो उत्पादन गरेसँगै बजारमा माग बढेको हो । काँडे सिस्नुबाट मिसावटविना प्रशोधन गरी तयार गरिएको सिस्नोको पाउडर अहिले सबैको रोजाइमा पर्न थालेको छ । स्वस्थकर र स्वादिष्ट मानिने सिस्नु पाउडर प्राकृतिक हिसाबले समेत शुद्ध मानिन्छ । यसको नियमित सेवनले मधुमेह, मुटुरोग, क्यान्सरजस्ता दीर्घरोगविरुद्ध लड्ने क्षमताको विकास गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्ने सह...

४१ करोड लगानीमा पाउडर दूध प्लान्ट

दूधको बजार सुनिश्चित गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मती अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले सवा ४१ करोड रूपैयाँ लागतमा दुग्ध पाउडर प्लान्ट निर्माण अघि बढाएको हो।...