सबै मतपरिणाम सार्वजनिक भएपछि मात्रै गठबन्धनले चुनावी तालमेलको समीक्षा गर्ने
सत्तारुढ गठबन्धनले सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि मात्रै स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे समीक्षा गर्ने भएको छ। स्थानीय तह निर्वाचनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार र आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको...
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको चुनावी मतपरिणाम सार्वजनिक भएपछि रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टीको महामन्त्री पदमा आफ्नो पराजयबारे पार्टीका नेताहरुले समीक्षा गर्ने बताएका छन्। पार्टी सभापतिमा दोहोरिएका शेरबहादुर देउवाकै टिमबाट महामन्त्रीको उम्मेद्वार रहेका महतले चुनावी हारमा आफ्नो पनि कमजोरी रहेको स्वीकारे।
कांग्रेस महाधिवेशनको मतपरिणाम सार्वजनिक भइसकेपछि शुक्रवार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले…