पेट्रोलियम अहिलेसम्मकै महँगो सात महिनामा नौपटक मूल्यवृद्धि

पेट्रोल, डिजेल र मट्टीतेलमा एकैपटक प्रतिलिटर १० रुपैयाँ बढाइयो, पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५३ रुपैयाँ पुर्‍याइयो सरकारले स्थानीय तहको निर्वाचन सकिएलगत्तै पेट्रोलियम पदार्थमा भारी...

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। कामको खोजीमा पछिल्लो ६ महिनामा झण्डै साढे ३ लाख नेपाली विदेशीएका छन्। भारतले निर्यातमा अंकुश लगाउँदा विश्वबजारमै चामलको मूल्य १५ वर्षयताकै महँगो भएको छ। स्वास्थ्य बीमा बोर्डले बहिरंड र इमर्जेन्सी सेवाको टिकट शुल्क क्रमश ५० र १०० रुपैयाँमा झारेको छ। सरकारले यस वर्षदेखि बजेटको सिद्दान्त तथा प्राथमिकता फागुनभित्रै संसदमा पेश गर्ने निर्णय गरेको छ।

निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

अन्तर्राष्ट्रिय  बजारमा  पेट्रोलियम  पदार्थको  मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल  पेट्रोलमा  प्रतिलिटरमा  १३  रुपियाँ  १६  पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ ।निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य

कैलालीमा बाढीको असर : स्थानीय तरकारी पाउनै मुस्किल, मूल्य यस वर्षकै महँगो

टीकापुर : कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो। दशैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो। उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन। किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष…

सिधै किन्दा महँगो पर्यो, अब हिउँदमा विडिङमार्फत विद्युत् किन्छौँ :  कुलमान

काठमाडौं । भारतबाट आयात गर्ने विद्युत‍्को मूल्य बढी पर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले अर्को बाटो रोजेको छ । प्रतिस्पर्धात्मक प्रक्रियाबाट विद्युत् खरिद गर्दा सस्तो पर्ने देखिएपछि प्राधिकरणले विडिङमार्फत विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।नेपालको लागि हिउँद महिनामा आवश्यक पर्ने विद्युत् भारतबाट प्रत्यक्ष रूपमा खरिद गर्दा महँगो पर्ने भएपछि विडिङ मार्फत आयात गर्न लागिएको हो । नेपाललाई पुसदेखि ५ महिनाको लागि आवश्यक पर्ने विद्युत् प्रतिस्पर्धात्मक माध्यमबाट खरिद गर्न लागिएको प्

यसपालिको दसैँ : महँगियो तेल, चामल, च्यूरा र तरकारी

अघिल्लो वर्षको दसैँको तुलनामा यो वर्षको दसैँ महँगो हुने भएको छ । पछिल्लो १ वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा अधिकांश वस्तुको मूल्य बढेको छ । खाद्यान्न, दलहन र खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको खुद्रा व्यापार गर्दै आइरहेको खुद्रा व्यापार संघका अनुसार गत वर्षको तुलनामा अधिकांश वस्तुको मूल्य बढेको छ । संघले उपलब्ध गराएको सूचीअनुसार यो वर्ष दाल,

दसैँ महँगो हुने आशंका

यसपटकको दसैँ सामान्य नागरिकका लागि सुखद् नहुने सम्भावना देखिएको छ । असोजमा पर्ने दसैँका लागि नयाँ वस्तु आयात गर्ने समयमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता अभाव र ब्याजदर वृद्धिका कारण उपभोक्ताले झन् बढी महँगी झेल्नुपर्ने केन्द्रीय बैंकको सर्वेक्षणको निष्कर्ष छ । आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा […]

नेपालीको महँगो स्मार्ट फोन मोह, ११ महिनामा ३९ अर्बको मोबाइल आयात

१४ असार, काठमाडौं । नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ । चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन–जेठ)मा करिब ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको […]

घ्यू र तेल पोहरभन्दा २१ प्रतिशत महँगो!

काठमाडौं : गएको वर्ष भन्दा यस वर्षको पुस महिनामा घ्यू तथा तेलको मूल्य २१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७७ पुसमा भन्दा २०७८ पुसमा दाल तथा गेडागुडी पनि ९.२२ प्रतिशतले बढेको छ। यातायात क्षेत्रको मूल्य १४.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।  खाद्यान्नमा मूल्यवृद्धि भएको देखिएको भए पनि…

मूल्य वृद्धि साढे ५ प्रतिशतभन्दा धेरै, पुसमा घिउ–तेलको मूल्य २१ प्रतिशत महँगो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलाे ६ महिनामा मूल्य वृद्धि ५ दशमलव ६५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएकाे छ । अघिल्लो वर्षको ६ महिनामा यस्तो मूल्य वृद्धि ३ दशमलव ५६ प्रतिशत रहेको थियो ।  ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ४ दशमलव २ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६ दशमलव २३ प्रतिशत रहेको छ ।   २०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ तथा तेलमा २१ दशमलव २२ प्रतिशत, यातायातमा १४, मदिराजन्य पेय पदार्थमा ११ दशमलव ३७, सुर्तीजन्य वस्तुमा साढे १० र दाल तथा गेडागुडी उपसम...

महँगो भयो कोभिसिल्ड : नेपालले अझै पाएन

सिरम इन्सिटिट्यूटले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको नयाँ दर तय गरेको छ । अबदेखि सिरमले निजी अस्पताललाई ६ सय भारतीय रुपैयाँमा दिनेछ । यसअघि २ सय ५० भारतीय रुपैयाँमा सिरमले खोप उपलब्ध गराउँदै आएको थियो ।राज्यका लागि खोपले ४ सय भारतीय रुपैयाँ तिर्नुपर्नेछ भने केन्द्रलाई १ सय ५० रुपैयाँ नै उपलब्ध गराइनेछ । सिरम आगामी दुई महिनामा खोपको उत्पादन बढाउने बताएको छ । हाल उत्पादन भएका ५० प्रतिशत खोप केन्द्र र बाँकी ५० प्रतिशत राज्य र निजी अस्पताललाई दिँदै आएको छ ।कोभिसिल्ड खोप हाफ डोज दिँदा यसक