घ्यू र तेल पोहरभन्दा २१ प्रतिशत महँगो!

काठमाडौं : गएको वर्ष भन्दा यस वर्षको पुस महिनामा घ्यू तथा तेलको मूल्य २१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७७ पुसमा भन्दा २०७८ पुसमा दाल तथा गेडागुडी पनि ९.२२ प्रतिशतले बढेको छ। यातायात क्षेत्रको मूल्य १४.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।  खाद्यान्नमा मूल्यवृद्धि भएको देखिएको भए पनि…

सम्बन्धित सामग्री

वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा दुगड

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् । सभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित गरेको छ । जसमा निवर्तमान अध्यक्षमा सन्दीपकुमार अग्रवाल, उपाध्यक्षमा रतनलाल केडिया, अर्का उपाध्यक्षमा अमित मोर र महासचिवमा निखिल चाचान चयन भएका छन् । यसैगरी संघको सदस्यहरुमा कमलकुमार वेगानी, श्याम लोहिया, […]

‘बजेटको व्यवस्थाले वायर, घ्यू, तेल र स्यानिटरी प्याड उद्योग संकटमा’

आगामी आर्थिक वर्षको बजेटले परिवर्तन गरेको कर संरचनामा परिवर्तन नभए देशभित्र सञ्चालित वायर, घ्यू,  तेल र स्यानिटरी प्याड उद्योग संकटमा पर्ने व्यवसायीहरूले गुनासो गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा परिवर्तन...

बजेटले स्वदेशी उद्योगलाई थप संकटतर्फ धकल्यो : घ्यू तेल उत्पादक संघ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वनस्पति घ्यू, तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकटतर्फ धकेल्ने बताएको छ । स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्‍याउने नीतिको शीघ्र समाधान खोज्न […]

बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरियोः वनस्पति घ्यू–तेल उत्पादक संघ

काठमाडौँ – नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरी संघलाई संकटोन्मुख अवस्थातर्फ धकेलेको भन्दै विरोध जनाएको छ। काठमाडौँमा आइतबार एक कार्यक्रम आयोजना गर्दै संघले सरकारले ल्याएको ०७९/८० को बजेटमा स्वदेशी उद्योगलाई गम्भीर असर पर्ने नीति लिएको जनाएको हो। नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी […]

बजेटप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आपत्ति

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्वन गरी संघलाई सङ्कटोन्मुख अवस्थातर्फ धकेलेको भन्दै विरोध जनाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै संघले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्वदेशी उद्योगलाई गम्भीर असर पर्ने नीति लिएको जनाएको हो । नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी सोको प्रशोधन गर्दै बिक्री वितरण गर्ने गरेको थियो । प्रशोधित तेलमा आयात महसुल १५ प्रतिशत थियो, जुन कच्चा पदार्थभन्

नेपाल र भारत दुवै देशको सरकारी नीतिले तेल उत्पादक मारमा : अध्यक्ष अग्रवाल

२२ जेठ, काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालले नेपालको बजेट र भारत सरकारको नीतिले नेपालका तेल उत्पादक मारमा परेको बताएका छन् । आइतबार बजेटबारे संघको घारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अग्रवालले सरकारको नीतिले निकासी बन्द हुने अवस्था आउने बताए । नेपालमा अनाधिकृत तेल भित्रने भन्दै उनले भन्सार कर शून्य […]

स्वदेशी उद्योगलाई राहत दिन र संरक्षण गर्न माग

२२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ । आइतबार संघले पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकटतर्फ धकेल्ने बताएको छ । स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्‍याउने […]

घ्यू तेल उत्पादक संघले भन्यो–खानेतेल घाटामा बेच्दैछौं

२७ फागुन, काठमाडौं । तेल उत्पादकहरुले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो । खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५० प्रतिशत हाराहारीले बढे पनि तेलको […]

कृतिम मूल्य वृद्धि नगरेको खाने तेल उत्पादक संघको दावी

खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको स्ष्ष्टीकरण दिएको छ ।संघले सोमबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ ।“ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र […]

खाने तेल उत्पादक संघले भन्‍यो : कृत्रिम मूल्य वृद्धि गरेका छैनौं

१७ जेठ, काठमाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म […]