टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीसहितको मुद्धा फिर्ता र रिहाईको तयारी

काठमाडौं। टिकापुर घटनाका आरोपितहरुलाई संविधान र कानूनबमोजिम मुद्धा फिर्ता र रिहाईको पहल सरकारले गर्ने भएको छ। सरकार र थारु कल्याणकारी सभा, थारुहट थारुवान संयुक्त संघर्ष समितिबीच यस्तो सहमति भएको हो। ‘टिकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमा लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानूनसम्बत पहल गर्ने’सहमतिमा उल्लेख छ।

सम्बन्धित सामग्री

किशोरी हत्याका आरोपी सार्वजनिक, सामान्य विवादमा हँसियाले हानेर हत्या

पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।

हत्या आरोपी ३४ वर्षपछि पक्राउ

मोरङ – भोजपुरमा ३४ वर्षअघि भएको बद्रीकुमार राई हत्याकाण्डका फरारमध्येका एक आरोपी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिकाको वडा–५ का बद्रीकुमार राईलाई ३४ वर्षअघि हतियार प्रयोग गरी घाइते बनाएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार पत्रकार सम्मेलन गर्दै भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले भने, ‘३४ वर्षअघिको घटनामा […]

सल्यानमा महिलाको हत्याका आरोपी मृत भेटिए

२५ साउन, दाङ । सल्यानमा एक महिलाको हत्याका आरोपि मृत फेला परेका छन् । गत आइतबार बिहान मैबारिमा मृत अवस्थामा फेला परेकी शारदा नगरपालिका- १४ का ४७ वर्षीया प्रमिला गिरीको हत्याका आरोपी ५५ वर्षीय वीरबहादुर गिरी मृत फेला परेका हुन् । आरोपी गिरी आफ्नै घर नजिकैको एक घरमा झुन्डिएको अवस्थामा बिहीबार फेला परेको जिल्ला प्रहरी […]

नक्कली शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

१२ जेठ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले १७ औं आरोपी लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको एसपी सीताराम रिजालले बताए । उनी यो घटनाका एक जना आरोपी केशव तुलाधरकी श्रीमती हुन् । उनको नामको खातामा पीडितहरुबाट […]

निहारिकाका छोरा र बलात्कार आरोपी श्रेष्ठको डीएनए मिल्यो

बलात्कार भएको दाबी गर्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपूतका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ ।

वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी पक्राउ

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी समेत पक्राउ परेका छन्।...

बलात्कार आरोपी मन्त्रीलाई वर्खास्त गर्न माग

नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।...

हत्याका आरोपी वडाध्यक्ष ‘नाटकीय रूपमा’ दुई लाख धरौटीमा रिहा

उही मुद्दामा पक्राउ परेका दुईजना भने पुर्पक्षका लागि जेलमा हत्याका आरोपी वडाध्यक्ष ‘नाटकीय रूपमा’ दुई लाख धरौटीमा जिल्ला अदालत रौतहटबाट छुटेका छन् । तर, सोही मुद्दाका अन्य दुई आरोपी भने पुर्पक्षका लागि...

मानव बेचबिखन मुद्दाका आरोपी चौबिस वर्षपछि पक्राउ

मानव बेचबिखन तथा जिउ मास्ने मुद्दाका एक आरोपी चौबिस वर्षपछि पक्राउ परेका छन । पूनर्वास नगरपालिका ८ का हर्क बहादुर धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...