सल्यानमा महिलाको हत्याका आरोपी मृत भेटिए

२५ साउन, दाङ । सल्यानमा एक महिलाको हत्याका आरोपि मृत फेला परेका छन् । गत आइतबार बिहान मैबारिमा मृत अवस्थामा फेला परेकी शारदा नगरपालिका- १४ का ४७ वर्षीया प्रमिला गिरीको हत्याका आरोपी ५५ वर्षीय वीरबहादुर गिरी मृत फेला परेका हुन् । आरोपी गिरी आफ्नै घर नजिकैको एक घरमा झुन्डिएको अवस्थामा बिहीबार फेला परेको जिल्ला प्रहरी […]