पुजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटीमा रिहा,एक वर्ष बित्न लाग्दा पनि ४ आरोपी अझै फरार

जनकपुरधामः रौतहटस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत रौतहटले माधवनारायण नगरपालिका–४ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी साहका हत्या आरोपी वडाध्यक्ष शेख नुरुल्लालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। २०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार…

सम्बन्धित सामग्री

पुजारी हत्या आरोपी वडाध्यक्ष २ लाख धरौटीमा रिहा

रौतहट : माधव नारायण-४ खेसरहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहका हत्या आरोपी वडाध्यक्ष २ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।गत २०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार रहेका देवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेख नुरुल्लालाई गत शुक्रबार रौतहट जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गरेको हो।गत साउन २२ गते शुक्रबार अदालतमा हाजिर भई उनले २ लाख  धरौटी राखेर रिहा भएका रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। जिल्ला अदालत रौतहटको ७ नम्बर न्यायाधीश श्यामव