मानव बेचबिखन मुद्दाका आरोपी चौबिस वर्षपछि पक्राउ

मानव बेचबिखन तथा जिउ मास्ने मुद्दाका एक आरोपी चौबिस वर्षपछि पक्राउ परेका छन । पूनर्वास नगरपालिका ८ का हर्क बहादुर धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

सम्बन्धित सामग्री

मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका-४ बस्ने २७ वर्षीया कबिता गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनले थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना पीडितहरुलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याई बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि …

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले मानव बेचबिखनमा संलग्न ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भई टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले […]

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका(४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् । मानव  बेचबिखन  तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।  तर उनी फरार थिए । पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको छ ।

मानव बेचबिखन मुद्दाका आरोपी २० वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्दाका एक आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले महिलालाई अस्पतालमा बिरामीको स्याहारसुसार गर्ने काममा पठाइदिने भनी प्रलोभनमा पारी बहराइन पठाएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुुसन्धान ब्यूरोले विज्ञप्तिमार्फत जनाएको छ । ब्यूरोका अनुसार पीडित महिलासँग रु ५० हजार लिई २०५८ मा बहराइन पठाएकामा त्यह...

मानव बेचबिखन र बाल विवाह कसूरमा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दैलेखले मानव बेचबिखन र बाल विवाह कसूरमा तीन जनालाई पक्राउ गरेको छ। गत महिना पीडितले दिएको मानव बेचबिखन जाहेरीका आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा शोभा कुमारी बोहरालाई...

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा दुई पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका– १७...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडौं, १३ बैशाख । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन […]

मानव बेचबिखन आरोपमा एक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सा

श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

श्रीलंका पुर्‍याइ मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ