काठमाडौँ– काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर फिल्म हलसँग ५ प्रतिशत कर लिँदै आइरहेको छ। यद्यपि उक्त कर समयमा नबुझाएपछि महानगरपालिकाले बेलामै हल लगायत मनोरञ्जन क्षेत्रलाई कर तिर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महानगरले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन दिएको छ । […]