विद्यार्थी संघका सभापति केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै
नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगाना नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन्। ढुंगानाले मंगलबार आफ्नै गृह नगर इटहरीमा आयोजित एक कार्यक्रममा १४ औं महाधिवेसनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।...
काठमाडौं : स्वदेशका विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ। मंगलबारको गोरखापत्रमा ‘विश्वविद्यालयमा विद्यार्थीको विकर्षण’ शीर्षकमा समाचार छ, काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताए। काठमाडौं&nb
कुनै बेला हूल देखिने त्रिवि र अन्य विश्वविद्यालयमा अहिले विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यतिसम्म कि अत्यन्तै प्रतिस्पर्धा हुने प्राविधिक विषयमा समेत विद्यार्थी न्यून छन् । विश्वविद्यालयहरूमा विद्यार्थीको चाप किन र कसरी घटिरहेको छ ?
काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २-४ मा काठमाडाैंमा हुँदै छ। आगामी अध्यक्षका लागि तीनजना मुख्य दाबेदार छन्। वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक बडाल भावी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन्। तीनैजना बीसौँ महाधिवेशन जनकपुरबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। बीसौँ महाधिवेशनअघि २०६७ मा भएको काठमाडाैं क्याम्पस जिल्ला कमिटीको अध्यक्षमा लामिछाने र निरौलाले प्रतिस्पर्धा गरेका थिए। जहाँ निरौ
काठमाडौं, कात्तिक १६ । नेकपा (एमाले)का नेता ईश्वर पोखरेल २०६१ सालमा राजाको प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सहभागी हुँदै गर्दा प्रदीप पौडेल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारीमा थिए। त्यतिबेला पौडेल २०५९ असोज १८ को राजाको कदमलाई प्रतिगमन भन्दै काठमाडौंका सडकमा नारा लगाइरहेका थिए। पोखरेल अहिले एमालेको वरिष्ठ उपाध्यक्ष र पौडेल कांग्रेस […]
सुनसरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् । सुनसरीको धरान उमहानगरपालिका–१३ स्थित नेपाल पुलिस स्कुलमा निर्माण भएको नेपाल–भारतमैत्री भवन उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाबिना अन्य विकास हुन नसक्ने भएकाले शैक्षिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गुणस्तरीय र प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा […]
उमेरमा तलमाथि भएपनि ६ मध्ये ५ उम्मेदवार (मिनेन्द्र, प्रकाशशरण, विश्वप्रकाश, गगन र प्रदीप) को प्रतिस्पर्धा महामन्त्री पदका लागि मात्र होइन, कांग्रेसमा भोलिको नेतृत्वका लागि पनि हो । राजनीतिक विश्लेषक उद्धव प्याकरेल भन्छन्, ‘अहिलेको प्रतिस्पर्धालाई भोलिको नेतृत्वका आकांक्षीहरुको रुपमा हेर्न सकिन्छ ।’
लामो रस्साकस्सीपछि कांग्रेस प्रदेश १ मा सभापतिका लागि दुई वटा प्यानल बनेका छन् ।
प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । उनी दुईपटक झापा कांग्रेसको सभापतिसमेत बनिसकेका छन् ।
घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापतिसमेत हुन् । प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन् ।
१० वर्षदेखि करारमा रहेका जनशक्तिलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयप्रति ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। उनीहरूले आज विज्ञप्ति जारी गर्दै युवाहरूले पनि प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गरेका हुन्।विज्ञप्ति निकाल्नेमा माओवादी निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह,एकीकृत समाजवादी निकट अनेरास्ववियू महासचिव आरती लामा,जसपा निकट समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल अध्यक्ष,नेकपा निकट अखि