रोल्पामा सत्तापक्षीय विद्यार्थी संगठनबीचमै प्रतिस्पर्धा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सत्ताधारी दलहरूका भ्रातृ संगठनबीच प्रतिस्पर्धा हुने भएको छ ।