काठमाडौं : यातायात व्यवसायी र मजदुर नेताको सरकारसँग गरेको बार्गेनिङका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा यातायात मजदुर र सर्वसाधारण नागरिक निकै सकसमा परेका छन्।
लकडाउन खुकुलो बनाउँदै जाने क्रममा असार २३ गते बसेको मन्त्रीपरिषद् बैठकले ५० प्रतिशत भाडा बढाएर यातायात सञ्चालन गर्न दिने निर्णय ...