‘यातायातको भाडा समायोजनको अधिकार सङ्घीय सरकारलाई दिनुपर्छ’

यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली काँग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले आज सङ्घीय संसद् राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका हुन् ।यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक

सम्बन्धित सामग्री

दसैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने

यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई जानकारी दिए ।  ‘दसैँतिहारको मुखमा यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने सन्दर्भमा अहिल

सार्वजनिक यातायातको भाडा बढ्यो

वाग्मती प्रदेश सर कार ले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।...

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ । यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा […] The post सार्वजनिक यातायातको भाडा फेरि बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौँ । इन्धनको मूल्य बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तर प्रदेश यात्रुवाहक र मालवाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको […]

यसकारण बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं, जेठ ४ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन गरेको हो । साबिकको भाडादरमा ५ दशमलव १ प्रतिशतसम्म बढाइएको छ । पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढसँगै स्वचालित रुपमा सार्वजनिक यातायातको भाडा समायोजन हुने […]

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ – सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सरकारले लामो दूरीको सवारी भाडा ३.५ प्रतिशतले बढाएको हो। आइतबार यातायात व्यवस्था विभागले नयाँ भाड दर सार्वजनिक गरेको छ। जसमा यात्रुबहाक सवारीमा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ५.१ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ। […]

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं : सरकारले अन्तर प्रदेश स्तरीय सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम ११ देखि १३ प्रतिशत भाडा बढाएको हो। तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागका निर्देशक नमराज घिमिरेले थाहाखबरलाई जानकारी दिए।पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीले सरकारमाथि दबाब दिएका थिए। अबदेखि इन्धनको मूल्य बढ्दा भा

सार्वजनिक यातायातको भाडा वृद्धि गरिएकोमा उपभोक्ताको आपत्ति

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकोमा उपभोक्ताले आपत्ति जनाएका छन् ।  चाडबाडको मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का...

बढ्यो सार्वजनिक यातायातको भाडा

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । निवर्तमान केपी ओली सरकारले यात्रुवाहक र मालवाहक यातायातमा २० प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशको अघिल्लो दिन असार २७ मा तत्कालीन पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले मन्त्रीस्तरीय निर्णयमार्फत भाडा वृद्धि गरेका हुन् । […]

२८ प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं। सरकारले लामो दुरीका सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आज जारी गरेको सूचनाअनुसार यात्रुबाहक यातायातको भाडा २८ प्रतिशतले बढेको हो। योसँगै विभागले पहाडमा चल्ने मालबाहक सवारीसाधनको भाडा २० र तराईमा चल्ने मालबाहक सवारीको भाडा २६ प्रतिशतले बढेको विभागले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय बजारको बढेको पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर नेपालमा परेको बताइएको छ।