काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनाव ग्रस्त

काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका […]

सम्बन्धित सामग्री

सदरमुकाम मलंगवाको अवस्था तनाव ग्रस्त, २३ राउण्ड टियर ग्याँस फायर

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु उलंघन गर्दै प्रदर्शन गरिएको छ।प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालय मलंगवामा समेत ढुङ्गामुडा गरेका छन्। कर्फ्यु उलंघन गरि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार तथा केही राउण्ड हवाइ फायर गरेको छ । यसैगरी दुई पक्ष बिचको झडपलाई समान्य बनाउन जिल्ला प्रशासन कार्यालय […] The post सदरमुकाम मलंगवाको अवस्था तनाव ग्रस्त, २३ राउण्ड टियर ग्याँस फायर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बसको ठक्करबाट वृद्धकाे मृत्यु भएपछि वीरेन्द्रनगर तनाव ग्रस्त

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर तनाव ग्रस्त बनेकाे छ । आन्दोलनले उग्र रुप लिएपछि वीरेन्द्रनगर तनाव ग्रस्त बनेकाे हाे । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते हुनुभएकाे छ। आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । यस्तै प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । अहिले प्रहरीले आन्दोलनकारीलाई […]

विनाेद शाही मृत्यु प्रकरण : सदरमुकाम तनाव ग्रस्त, १२ प्रहरी र प्रर्दशनकारी घाइते

अछाम । पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु ’bout छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबा६ अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शाहीको हत्या भएकाे दाबी गर्दै हत्यारालाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको आराेप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलकाे कार्यालय र […] The post विनाेद शाही मृत्यु प्रकरण : सदरमुकाम तनाव ग्रस्त, १२ प्रहरी र प्रर्दशनकारी घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

विनाेद शाही मृत्यु प्रकरण : सदरमुकाम तनाव ग्रस्त, १२ प्रहरी र प्रदर्शनकारी घाइते

कल्पना बोहरा/अछाम, २० असार : पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबाट अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शाहीको हत्या भएकाे दाबी गर्दै हत्यारालाई बचाउन  सरकारी वकिल कार्यालयले भूमिका खेलेको आराेप लगाएका छन् । प्रदर्शनकारीहरूले […]

केएमसी स्कुलकाे क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि तनाव ग्रस्त

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत मृत भेटिएकी कर्मचारीको हत्या भएको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नमान्दा विद्यालय क्षेत्र तनाव ग्रस्त भएकाे छ । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गल्र्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । तर आज आइतबार बिहान आइपुगेका रमाका […]

स्वः राजा वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा तनाव

काठमाडौं, १९ जेठ । बाँकेको नेपालगञ्ज अहिले तनाव ग्रस्त भएको छ। स्वः राज वीरेन्द्र शाहको शालिक राख् खोज्दा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव उत्पन्न भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड गरेर त्यँहा नेपालको झण्डा राखिएको थियो । दरबार […]

कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त

कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको आज (शनिबार) बिहान अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि आफन्तले अस्पतालमा अगाडि प्रदर्शन गरेकाछन् । भीड तितरवितर गर्न अश्रु ग्यास समेत प्रयोग गरेको इलाका […]

बसले स्कुटरलाई ठक्कर दिएपछि जावलाखेलमा तनाव

बसले स्कुटरमा सवार एक महिलालाई ठक्कर दिएपछि ललितपुरको जावलाखेल चोक तनाव ग्रस्त बनेको छ । सोमवार दिउँसो बा २ ख ३५७४ नम्बरको गाडीले प्रदेश ३ ०२ ०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।  बसको ठक्करबाट चिन्ताजनक अवस्थामा रहेकी अल्का अस्पताल पुर्‍याइएको महानगरीय प्रहरी प्रभाव ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले लोकान्तरलाई जानकारी दिए ।  घटनापछि स्थानीयले जावलाखेलमा विरोध प्रदर्शन गरेका छन् । जावलाखेल चोक तनावग्रस्त छ ।

झन् तनाव ग्रस्त बन्याे महेन्द्रनगर बजार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार झन् तनाव ग्रस्त भएको छ । अान्दोनकारीलाई तितरवितर पार्न नेपाल प्रहरीले अहिले सम्म १० राउण्ड अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारीहरु आक्रोषित भएका हुन् ।   उनीहरुले अहिले महेन्द्रनगरको विभिन्न ...