शुभकामना ग्रहण गर्दै प्रचण्डले भने, 'जन्मदिन मनाउने गरेको छैन'

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि ६५ वर्षमा लागेका छन्। वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी- २ लेवाडेमा जन्मिएका प्रचण्डले ६४ वर्ष पूरा भएर ६५ वर्षमा लाग्दा जन्मदिन नमनाए पनि शुभकामना भने ग्रहण गरेका छन्। नेकपा अध्यक्ष प्रचण्डको जन्मदिनको सन्दर्भमा बुधबार बिहानै प्रचण्ड निवास खुमलटार...

सम्बन्धित सामग्री

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

उनले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताए।...

देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं, माघ १। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर सङ्क्रान्ति एवं माघेसङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्परा संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने बताएका छन् । उनले मकर सङ्क्रान्ति(माघेसङ्क्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रूपमा मनाउने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना […]

अमेरिकी राष्ट्रपति बाइडेनबाट दिपावलीको शुभकामना

अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको अवशरमा शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले दिपावली मनाउने सबैलाई शुभकामना दिनुभएको हो । वक्तव्यमा भनिएको छ जिल र म संयुक्त राज्य अमेरिका, भारत र विश्वभरि यो प्रकाशको पर्व मनाउने एक अर्ब भन्दा बढी हिन्दू, जैन, सिख र बौद्ध धर्मावलम्बीहरूलाई शुभ दीपावलीको शुभकामना दिन्छौं । आधिकारिक […]

माघी पर्वका अवसरमा गण्डकी प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।  प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेलले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति तथा समुदायहरूले मनाउने चाड माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।प्रदेश प्रमुख गुरुङले जारी गरेको शुभकामना

प्रदेश प्रमुख परियारद्वारा ‘माघे सङ्क्रान्ति’को शुभकामना

कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ‘माघी तथा माघे सङ्क्रान्ति’को अवसरमा प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा नेपाली तथा कर्णालीवासीमा शुभकामना व्यक्त गरेका हुन । “बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ”, उनले भने, “यो पर्वले पनि पारस्परिक मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै आएको छ ।&

कसरी मनाउने जन्मोत्सव ?

मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो। जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ। परिवारका सदस्य, आत्मीयजन, अनुयायीहरूले शुभकामना दिने गर्दछन्। जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ। जन्म भएको गते र जन्म भएको तिथि अनुसार कुनै एकलाई आफ्नो जन्मोत्सवको रूपमा मनाउन सकिन्छ। तथापि तिथि अनुसार मनाइने जन्मोत्सव उत्तम मानिन्छ। पूर्वीय दर्शन […]

तमु ल्होसारका अवसरमा मुख्यमन्त्री राईले दिए शुभकामना

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् ।   तमु ल्होसारका अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै उनले शुभकामना व्यक्त गरेका छन् ।   तमु ल्होसार पर्व गुरुङ जातिले नया“ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, म...

प्रचण्डद्वारा उधौली र योमरी पुन्हिको शुभकामना व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उधौली र योमरी पुन्हिको शुभकामना दिएका छन् । आइतबार विहान शुभकामना सन्देश जारी गर्दै किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गरे ।'हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता हो,' शुभकामना सन्देशमा भनिएको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षे

अमेरिकी राष्ट्रपतिले दिए तिहारको शुभकामना

बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिएका हुन्। आफ्नो परिवारका तर्फवाट उनले शुभकामना सन्देश प्रेषित गरेका हुन्।

प्रधानमन्त्री देउवाले काठमाडौंमै दसैं मनाउने

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । दसैंको अवसरमा विभिन्न भेटवार्तासमेत भैरहेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवासमा दसंैंको शुभकामना आदानप्रदानसमेत चलिरहेको छ । […]