कसरी मनाउने जन्मोत्सव ?

मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो। जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ। परिवारका सदस्य, आत्मीयजन, अनुयायीहरूले शुभकामना दिने गर्दछन्। जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ। जन्म भएको गते र जन्म भएको तिथि अनुसार कुनै एकलाई आफ्नो जन्मोत्सवको रूपमा मनाउन सकिन्छ। तथापि तिथि अनुसार मनाइने जन्मोत्सव उत्तम मानिन्छ। पूर्वीय दर्शन […]

सम्बन्धित सामग्री

प्राडा माधव पोखरेल र ज्ञानेन्द्र विवशलाई शंकर लामिछाने पुरस्कार

शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ।...

धरान अब मृत शहर बन्दैन

नमस्ते, जय धरान । यो अत्यन्तै उल्लासमय समारोह हामीले सम्पन्न गरिरहेका छौं । म यस कार्यक्रम आयोजनामा जुट्नु हुने सबैलाई धेरैधेरै धन्यबाद दिन चाहन्छु । यो धरानको जन्मोत्सव मनाउने यो हाम्रो परम्परालाई हामीले कायम गर्दै आज (बुधबार) भोलि र पर्सी तीन दिन गरेर अत्यन्तै भव्यताका साथ यो कार्यक्रमलाई सुसम्पन्न गर्ने छौं । यहाँहरुको सम्पूर्णताको सहभागिता […]

रक्तदान गरी मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव

काठमाडौँ- जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७ औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन्। उनी नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गई रक्तदान गरेका केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। रक्तदानपछि अध्यक्ष लिङ्देनले भने, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने […]

रक्तदान गरी जन्मोत्सव मनाउने राप्रपा अध्यक्ष लिङ्देन

आफ्नो हरेक जन्मोत्सवमा रक्तदान गर्दै आउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आज आफ्नो ५७ औँ जन्मोत्सव पनि रक्तदान गरी मनाउनुभएको छ । लिङ्देन आज नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा जानु भई रक्तदान गर्नुभएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । रक्तदानपछि अध्यक्ष लिङ्देनले भन्नुभयो, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै …

श्रीकृष्ण लीला: कृष्णदान महोत्सव

भगवान् श्रीकृष्णका विभिन्न किसिमका लीलाहरूको स्मरण स्वरूप हरेक वर्ष कृष्णाष्टमीका दिन देशैभरि विभिन्न कार्यक्रमहरू गरेर श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ।...

थाइल्यान्डमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउने हुनुभएको छ । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउन लाग्नुभएको हो । पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै हुनुहुन्छ । २३ गतेबाट ७७औं वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले […]

थाइल्यान्डमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले ७६ औं जन्मोत्सव थाइल्यान्डमा मनाउने हुनुभएको छ । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लाग्नुभएको हो । पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै हुनुहुन्छ । २३ गतेबाट ७७ औं वर्ष प्रवेश […]

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

काठमाडौं, असार १६ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् । पूर्व युवराज एवं डोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन्। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा […]

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने

पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।पूर्व युवराज एवं डोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन्। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् ।उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाउनुभएको थियो।

विद्यालयमै हवन गरेर विद्यार्थीको जन्मोत्सव

जनकपुरधाम । धनुषा जिल्लाका एक निजि विद्यालयले विद्यार्थीहरुको जन्म दिन मनाउने नयाँ परम्परा शुरु गरेको छ । जनकपुरधाम ४ स्थित न्यू भिजन आवासीय माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत छात्र छात्राको जन्मदिन हवन यज्ञ गरी मनाउन सुरु गरेको हो । महिना दिनमा जति छात्र छात्राको जन्म दिन पर्छ ती सबैलाई एक ठाउँमा बसाएर हवन यज्ञ गरिन्छ […] The post विद्यालयमै हवन गरेर विद्यार्थीको जन्मोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक.