माधव नेपालसहितका नेताहरु पुगे चन्द्रागिरि रिसोर्टमा

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ । रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित सामग्री

चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर

चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई छुट अफर ल्याएको छ । कम्पनीले केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक […]

चन्द्रागिरि रिसोर्टमा विवाह गर्दै सलोन

काठमाडौं । अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक वन्धन बाँधिदैछन् । सलोनले एयर होस्टेस करिश्मासँग प्रेम विवाह गर्न लागेका हुन् । करिब ४ वर्ष लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको चन्द्रागिरिको एक रिसोर्टमा विवाह गर्दैछन् । बिहेअघि यो प्रेम जोडीले शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह सम्पन्न गरेका थिए । समारोहमा […]

चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमा अड्किए

राजधानीको चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किन पुगेका छन् । पारिवारसहित चन्द्रागिरिमा घुमघाम तथा आरामका लागि पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किन पुगेका हुन् । बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए । एकाएक चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार गन्तव्यमा नपुगी बीचमै रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर लागेका तिमल्सिनासहितका कयौँ यात्रु अड्किन पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज

आईएमई पेमार्फत भुक्तानी गर्ने दुई जोडीले जिते चन्द्रागिरि रिसोर्टमा प्याकेज

आइएमई पेले प्रणय दिवसको अवसरमा ल्याइएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जितेका छन् । ४ फेब्रुअरी देखि १२ फेब्रुअरी सम्म चलेको क्याम्पियनबाट दिनेश कुमार र दुर्गा गुरुङ विजेता बनेका हुन् ।आइएमई पेमार्फत हवाई टिकट बुकिङ गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल उनीहरूलाई आइएमई कम्प्लेक्समा एक विशेष कार्यक्रम आयोजना गर्दै टिकट हस्तान्तरण गरिएको छ । सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, चन्द्रागिरि केबलकार टिकट,

‘आईएमई पे’मार्फत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले पाए चन्द्रागिरि घुम्ने अवसर

काठमाडौ‌ं । ‘आईएमई पे’मार्फत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि घुम्ने अवसर पाएका छन् । उनीहरुले प्रणय दिवसको अवसरमा आईएमई पेले ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गरेका थिए । विजेताले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज प्राप्त गर्नेछन् । ‘आईएमई पे’ को उक्त अफर जित्नेमा काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङ रहेका […]

‘रिफ्रेस’ हुन राष्ट्रपति भण्डारी चन्द्रागिरि रिसोर्टमा, आज फर्किंदै

काठमाडौँ, १९ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार ‘रिफ्रेसमेन्ट’ का लागि चन्द्रागिरि पुगेकी थिइन् । परिवारका सदस्यसहित माइक्रोमा सवार भएर हिजो (सोमबार) साँझ पुगेकी राष्ट्रपति भण्डारी चन्द्रागिरि हिल्समा नै बसेकी थिइन् । मंगलबार बिहान भालेश्वर मन्दिरमा पूजाअर्चना गरेसँगै खाना खाएर उनी आजै शितल निवास फर्कने कार्यक्रम रहेको जनाइएको छ ।-File Photo/RN

राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्टमा

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमबार रिसोर्टमा बस्ने बताइएको छ ।

माधव नेपाल समूह चन्द्रागिरि रिसोर्टमा : बाहिरी जिल्लाबाट पनि धमाधम आउँदै नेता

काठमाडौं : एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु चन्द्रागिरि रिसोर्ट पुगेका छन्। केन्द्रीय सदस्य, सांसद, केही प्रस्ताविक केन्द्रीय सदस्य सहित करिब १ सय जना नेताहरु चन्द्रागिरि हिल्स रिसोर्ट पुगेको एक सांसदले जानकारी दिए। 'नयाँ पार्टीको विषयमा विधि, पद्धति लगायतका विषयमा छलफल गर्ने नेताहरु जम्मा हुनुभएको हो,' ती सांसदको भनाई…

रिसोर्टमा  जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।  विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केबलकार सञ्चालन

रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलको स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि …