काठमाडौं : एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु चन्द्रागिरि रिसोर्ट पुगेका छन्। केन्द्रीय सदस्य, सांसद, केही प्रस्ताविक केन्द्रीय सदस्य सहित करिब १ सय जना नेताहरु चन्द्रागिरि हिल्स रिसोर्ट पुगेको एक सांसदले जानकारी दिए।
'नयाँ पार्टीको विषयमा विधि, पद्धति लगायतका विषयमा छलफल गर्ने नेताहरु जम्मा हुनुभएको हो,' ती सांसदको भनाई…