चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर

चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई छुट अफर ल्याएको छ । कम्पनीले केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक […]