निर्वाचन निर्देशिका बाहिर कोही पनि जान मिल्दैन, तत्काल मतगणना गर्नुको विकल्प छैनः धनराज गुरुङ

काठमाडौं, ७ मंसिर । मंसिर ४ मै मतदान सम्पन्न भइसकेर पनि स्याङ्जा २ मा अझै पनि मतगणना सुरु हुन सकेको छैन । नेकपा एमालेलगायतका दलका उम्मेदवारहरुले चापाकोट नगरपालिकाका चार वटा बुथमा विदेश गएका र मृत्यु भएका १ हजार ८० जनाभन्दा बढीको मतदान भएको भन्दै पुनः मतदानको माग गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार तत्काल मतगणना […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी

निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ ।बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिएको हो । त्यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने व्यवस्थासमेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले स्थानीय तह […]

स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी

निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिइएको हो ।यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई न

राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्बाट गठित ५ सदस्य राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका–२०७८ मस्यौदा उप समितिका संयोजक सरोजकुमार पोखरेलले परिषद्का उपाध्यक्ष शिव कोईराला तथा निमित्त सदस्य सचिव कुलवहादुर थापालाई शुक्रवार संयुक्त रुपमा प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेका छन् । उपाध्यक्ष कोईरालाले मस्यौंदा उपसमितिलाई धन्यवाद दिदै सवै कुराको अध्यायन गरेर नै मस्यौदा तयार […]

कांग्रेस निर्वाचन निर्देशिका संशोधनको मागमा संस्थापनइतर पक्षका नेताहरुको समर्थन

कांग्रेसको निर्वाचन निर्देशिका समावेशी बनाउन माग गर्दै जारी धर्नाप्रति कांग्रेस संस्थापनइतर पक्षले ऐक्यवद्धता जनाएको छ । कांग्रेस नेताहरुले दलित कोटा कायम गर्न माग गर्दै पार्टी पार्टी कार्यालयमा उपत्यका दलित संघले...

कांग्रेसले सच्यायो निर्वाचन निर्देशिका, दलितको माग सम्बोधन

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन निर्देशिका सच्याएको छ। निर्देशिकामा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चितता गरिएको छ। निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई…

काँग्रेसको निर्वाचन निर्देशिका सच्चियो, बन्यो समावेशी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिकालाई थप समावेशी बनाइएको छ । नेता मीन बहादुर विश्वकर्माले निर्वाचन निर्देशिका असमावेशी भएको भन्दै केन्द्रीय सदस्य र दलित संंघको अध्यक्षबाट राजीनामा दिएपछि निर्देशिका सच्चिएको छ ।विहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र, मानबहादुर विश्वकर्मा र जीवन परिवारले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शपछि निर्देशिका सच्याएका हुन् ।अब महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधे

नेपाली कांग्रेस निर्वाचन निर्देशिका प्रेसमा

नेपाली कांग्रेसको निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउने भनिएकोमा ६ गतेसम्म सार्वजनिक नभएको कारण खुलाउँदै केन्द्रीय निर्वाचन समितिले ‘छपाइ धमाधम भइरहेको’ जनाएको छ । १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यका साथै निर्वाचन निर्देशिका पनि अझै सार्वजनीक गरेको छैन । कांग्रेसले श्रावण ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकको सुझावअनुसार निर्वाचन निर्देशिका तयार गरी छपाइको लागि प्रेसमा पठाइसकेको बताइएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आइतबार बसेको बैठकले निर्वाचन ...

नेपाली कांग्रेस निर्वाचन निर्देशिका प्रेसमा

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउने भनिएकोमा ६ गतेसम्म सार्वजनिक नभएको कारण खुलाउँदै केन्द्रीय निर्वाचन समितिले ‘छपाइ धमाधम भइरहेको’ जनाएको छ । १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यका साथै निर्वाचन निर्देशिका पनि अझै सार्वजनीक गरेको छैन । कांग्रेसले श्रावण ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकको सुझावअनुसार […]

काँग्रेसको निर्वाचन निर्देशिका : क्षेत्रीय प्रतिनिधिले पालिका सभापति लड्न पाउने

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कमिटीको उठेको सुझावलाई समेट्ने गरी १४ औं महाधिवेशनको निर्वाचन निर्देशिका पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिकामा बैठकबाट प्राप्त सुझावलाई समेटेर सहमतिमा टुङ्गो लगाउन लगाई भदौ १ को समय दिइएको हो ।बैठकले निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई भदौ १ गते सहमतिमा टुङ्गो लग