रुस युक्रेन द्वन्द्व-स्वीफ्टबाट रुसी बैँकहरुलाई प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रहरु सहमत

एजेन्सी, १५ फागनु । बेलायत, जर्मनी, इटली, क्यानडा, अमेरिका र युरोपीयन युनियनले रुसमाथि आर्थिक अंकुश लगाउनुका साथै स्वीफ्टबाट पनि रुसी बैँकलाई प्रतिबन्ध लगाउन सहमत भएका छन् । जर्मनी सरकारका प्रवक्ता स्टेफेन हेवेनस्ट्रेटले हिजो (शनिवार) उक्त विषयको जानकारी दिएका हुन् । उनले भनेको विषयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘अन्तर्राष्ट्रिय सम्झौता अन्तर्गत रहेका सम्पूर्ण रुसी […]

सम्बन्धित सामग्री

६ दिने रुस भ्रमण सकेर स्वदेश फर्किए किम जोङ उन, रुस भ्रमणमा के–के भयो ?

किमले रुसको भ्रमण गरिरहँदा उत्तर कोरिया र रुसबीच हतियार समझौता हुनेमा पश्चिमा राष्ट्रहरु चिन्तित थिए । आइतबार किमलाई स्वदेश विदाई गर्दा रुसका प्राकृतिक संसाधन मन्त्री अलेक्ज्याण्डर कोज्लोभसहित वरिष्ठ अधिकारीहरू उक्त समारोहमा उपस्थित थिए, जहाँ रुसी सैन्य ब्यान्डले उत्तर कोरिया र रुसी राष्ट्रिय गान बजाए ।

पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने बेलायतको तयारी

काठमाडौं । युक्रेनको विषयलाई लिएर रुस र अमेरिकाबीच तनाव बढ्दै गएका बेला बेलायतले पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने तयारी गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पूर्वी युरोपमा थप सैनिकको तैनाथीले रुसलाई स्पष्ट सन्देश दिने जानकारी दिनुभएको छ । रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको आरोपको परिवेशमा पश्चिमा राष्ट्रहरु त्यसको सामना गर्ने तयरीमा […]

युक्रेन तनाव : पूर्वी युरोपमा तैनाथ सैनिकको संख्या दोब्बर बनाउने बेलायतको तयारी

युक्रेनलाई लिएर तनाव बढ्दै गएका बेला बेलायतले पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने तयारी गरेको छ। रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको आरोपको परिवेशमा पश्चिमा राष्ट्रहरु त्यसको सामना गर्ने विकल्पको खोजीमा छन्। रुसमाथि दबाब बढाउने विकल्पका रुपमा बेलायतले पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति बढाउनेबारे विचार गरिरहेको बिबिसीले उल्लेख गरेको छ। पूर्वी युरोपमा थप सैनिकको […]

डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने

अंकारा, वैशाख ४ गते । संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट...