नेपालमा लगानी गर्न पश्चिमा राष्ट्रहरु ढुक्क हुन सकेनन्, सरकारले नै वातावरण बिगार्यो

लगानी सम्मेलन चलिरहेको छ । बिभिन्न ४० भन्दा बढी देशका ६ सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । तर, सबैको एउटै प्रश्न छ, अमेरिका र युरोपियन युनियनका राष्ट्रबाट उत्साहजनक सहभागिता किन ...