युक्रेन तनाव : पूर्वी युरोपमा तैनाथ सैनिकको संख्या दोब्बर बनाउने बेलायतको तयारी

युक्रेनलाई लिएर तनाव बढ्दै गएका बेला बेलायतले पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने तयारी गरेको छ। रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको आरोपको परिवेशमा पश्चिमा राष्ट्रहरु त्यसको सामना गर्ने विकल्पको खोजीमा छन्। रुसमाथि दबाब बढाउने विकल्पका रुपमा बेलायतले पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति बढाउनेबारे विचार गरिरहेको बिबिसीले उल्लेख गरेको छ। पूर्वी युरोपमा थप सैनिकको […]